बरिष्ठ पत्रकार बलराम बानियाँको मृत्यु भएको पुष्टि
काठमाण्डौं साउन २८(ई-रैवार) कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँको शव मंगलबार भेटिएको तथ्य खुलेको छ। मकवानपुर जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाका अनुसार उनको शव मंगलबार दिउँसो करिब साढे १ बजेतिर फेला परेको थियो। भीमफेदी गाउँपालिका८ स्थित मान्डु हाइड्रोपावरको ड्याममा...




