October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

राष्ट्रिय

नेपालमा कोरोना भाइरसका संक्रमित ७ सय ४३ जना थपिए, संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुग्यो

नेपालमा कोरोना भाइरसका संक्रमित ७ सय ४३ जना थपिए, संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुग्यो

  काठमाडौं, भदौ ८ (ई-रैवार) नेपालमा कोरोना भाइरसका संक्रमित ७ सय ४३ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ सय ४६ महिला र ४ सय ९७ पुरुष गरी ७ सय ४३ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १ सय ७५ जना…

प्रतिवेदन अध्ययन गर्न बाँकी रहेको भन्दै ओली–दाहाल छलफल स्थगित

प्रतिवेदन अध्ययन गर्न बाँकी रहेको भन्दै ओली–दाहाल छलफल स्थगित

  काठमाडौं, भदौ ८ (ई-रैवार)  सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज हुने भनिएको छलफल स्थगित भएको छ। दुई अध्यक्षबीच कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम थियो । प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले आज हुने भनिएको छलफल स्थगित भएको जानकारी दिए। यसअघि दुई अध्यक्षबीच आइतबार हुने भनिएको छलफल सोमबारका लागि तोकिएको थियो ।…

  • भारतीय कांग्रेस आईको बैठक जारी, नयाँ अध्यक्ष बनाउने बारे बहस

    भारतीय कांग्रेस आईको बैठक जारी, नयाँ अध्यक्ष बनाउने बारे बहस

      काठमाडौं, भदौ ८ (ई-रैवार) भारतीय कांग्रेस आईको नयाँ अध्यक्षका लागि कांग्रेस कार्यसमिति बैठक जारी रहेको छ । जुम बैठकमा नयाँ अध्यक्ष बनाउने बारे बहस भइरहेको छ । अन्तरिम अध्यक्ष सोनिया गान्धीले नेतृत्व सम्हालेको एक वर्ष गत अगष्ट १० मै...

  • सडकका नाममा अवैध वन फँडानीको संसदीय समितिद्वारा स्थलगत अध्ययन

    सडकका नाममा अवैध वन फँडानीको संसदीय समितिद्वारा स्थलगत अध्ययन

    राम धामी डडेल्धुरा, भदौ ८ (ई-रैवार) सडक निर्माणका क्रममा अवैधरूपमा सालका रुख काटिएको विषयलाई लिएर संसदीय समितिले स्थलगत अध्ययन गरेको छ । डडेल्धुरा जिल्लाको भित्रिमधेस क्षेत्र आलिताल गाउँपालिका–८ मा निर्मित डोला चक्रपथ सडक निर्माणका क्रममा अवैधरूपमा सालका रुख काटिएको विषयमा...

  • सुदूरपश्चिममा आज ‘नानी गौरा’ मनाइँदै

    सुदूरपश्चिममा आज ‘नानी गौरा’ मनाइँदै

      कैलाली, भदौ ८ (ई-रैवार)  सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौराअन्तर्गत दोस्रो दिन आज “नानी गौरा” मनाइँदै छ । व्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहिआएको छ । आजको दिनलाई स्थानीय भाषामा “नानी गौरा” भन्ने चलन छ...

  • ओली–प्रचण्डबीच भेटवार्ता, कार्यदलको प्रतिवेदनमाथि छलफल हुने

    ओली–प्रचण्डबीच भेटवार्ता, कार्यदलको प्रतिवेदनमाथि छलफल हुने

      काठमाडौं, भदौ ८ (ई-रैवार)  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदै छ । महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफलका लागि भेटवार्ता हुन लागेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी...

  • काठमाडौंबाट सरुवा भई बैतडी आएका ४ प्रहरीमा कोरोना संक्रमण

    काठमाडौंबाट सरुवा भई बैतडी आएका ४ प्रहरीमा कोरोना संक्रमण

      बैतडी, भदौ ८ (ई-रैवार) काठमाडौंबाट सरुवा भई बैतडी आएका प्रहरीमा कोरोना संक्रमण पुष्टि भएकोे छ। गत साउन २९ गते काठमाडौंबाट बैतडी सरुवा भएका एक प्रहरी जवान र एक अर्का प्रहरी जवानकी ६ महिने छोरीमा पनि कोरोना पुष्टि भएको हो...

  • कोरोनामा ध्यान, अरूले नै लिँदै ज्यान

    कोरोनामा ध्यान, अरूले नै लिँदै ज्यान

      दिलबहादुर छत्याल धनगढी, भदौ ८ (ई-रैवार)  बझाङको साइपाल गाउँपालिका १ धलौलन निवासी ४७ वर्षीया कंकादेवी बोहोराले मुटुसम्बन्धी समस्याका कारण ६ वर्षदेखि नियमित औषधि खाइरहेकी थिइन्। औषधि सकिएपछि उपचारका लागि काठमाडौं जानुपथ्र्यो। लकडाउन सुरु भएपछि न आफू काठमाडौं जान सकिन्,...

  • कोरोनाबाट थप एक पुरुषको मृत्यु, विराटनगरमा मृतकको संख्या १० पुग्यो

    कोरोनाबाट थप एक पुरुषको मृत्यु, विराटनगरमा मृतकको संख्या १० पुग्यो

      विराटनगर, भदौ ८ (ई-रैवार) कोरोना भाइरसको संक्रमणबाट मोरङको विराटनगरमा थप एक पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका ८ का ६५ वर्षीय पुरुषको कोसी अस्पतालमा रहेको कोभिड–१९ उपचार केन्द्रमा आइतबार राति मृत्यु भएको हो  । विराटनगर  महानगर उपप्रमुख इन्दिरा...