October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

राष्ट्रिय

कैलालीको अत्तरियामा झण्डै साढे तीन किलो चरेससहित तीन जना पक्राउ

कैलालीको अत्तरियामा झण्डै साढे तीन किलो चरेससहित तीन जना पक्राउ

धनगढी : कैलालीको अत्तरियामा एकै दिन झण्डै साढे तीन किलो लागुऔषध चरेससहित तीन जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मिडिया समन्वय शाखाले दिएको जानकारी अनुसार प्रहरीले अत्तरिया बजारका छुट्टाछुट्टै स्थानबाट तीन जनालाई चरेससहित पक्राउ गरेको हो । अत्तरियामा रहेको ममता सेकुवा सेन्टरबाट आइतबार दिउँसो दुई किलो ९५ ग्राम चरेससहित दुई…

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक भएको बताएका छन्। २३औं राष्ट्रिय धान दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै  गर्दै उनले कृषिमा आधुनिकीकरण गर्दै विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोकेर कृषिलाई आकर्षक पेसाका रूपमा विकास गर्न सके धान एवं चामल आयात न्यूनीकरण गर्न सकिने बताएका…

  • रास्वपामा १८ वर्षमुनिका ३५ हजार सदस्य : कानुन र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन

    रास्वपामा १८ वर्षमुनिका ३५ हजार सदस्य : कानुन र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन

    काठमाडौँ : कानुन कार्यान्वयन गराउने सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नै मुलुकको कानुन र अन्तर्राष्ट्रिय महासन्धिविपरीत १८ वर्षभन्दा मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएकामा राजनीतिक दलहरू, सांसद र अधिकारकर्मीले आपत्ति जनाएका छन् । रास्वपाका निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रथम महाधिवेशनको बन्दसत्रमै...

  • वामपन्थी दल : अहंकारले अलग, संकटपछि सहकार्यको खोजी

    वामपन्थी दल : अहंकारले अलग, संकटपछि सहकार्यको खोजी

    काठमाडौँ : रास्वपा नेतृत्वको सरकारले अघिल्ला सरकारका निर्णय खोतल्न थालिरहेकै बेला एमाले र नेकपाका शीर्ष नेता सहकार्यको विन्दु खोज्न थालेका छन् । संसद् र सडकमा सहकार्य गरेर सरकारका कदमविरुद्ध मोर्चाबन्दी गर्ने उद्देश्यसहित दुवै दलले गृहकार्य गरिरहेका छन् । आगामी स्थानीय तह र...

  • आज धान दिवस, दही चिउरा खाएर मनाइँदै

    आज धान दिवस, दही चिउरा खाएर मनाइँदै

    काठमाडौं : प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।...

  • कैलाली-कञ्चनपुरमा खैरो हेरोइनसहित ८ जना युवा पक्राउ

    कैलाली-कञ्चनपुरमा खैरो हेरोइनसहित ८ जना युवा पक्राउ

    धनगढी : कैलाली-कञ्चनपुरमा अवैध लागुऔषधसहित आठ जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मिडिया समन्वय शाखाले शुक्रबार पक्राउ परेका सबै युवा २८ वर्षमुनिका रहेको जानकारी दिएको छ । प्रहरीले कैलाली र कञ्चनपुरका फरक–फरक स्थानबाट आठ जनालाई...

  • डोटीको एक होटलमा कञ्चनपुरबाट घुम्न गएका युवक मृत भेटिए

    डोटीको एक होटलमा कञ्चनपुरबाट घुम्न गएका युवक मृत भेटिए

    डोटी : डोटीको एक होटलमा युवक मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका-१ गैरास्थित रेनुका होटलमा बास बसेका ३५ वर्षीय सरोज थापा शनिबार मृत भेटिएका हुन् । प्रहरीका अनुसार कन्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० सुर्खेती टोलबाट घुम्न...

  • कञ्चनपुरमा सात दिनमा २४ जना लागुऔषधसहित पक्राउ

    कञ्चनपुरमा सात दिनमा २४ जना लागुऔषधसहित पक्राउ

    महेन्द्रनगर : कञ्चनपुरमा सात दिनमा २४ जना लागुऔषधसहित पक्राउ परेका छन् । कञ्चनपुर प्रहरीले एक सातामा २४ जनालाई लागुऔषधसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ६ असारदेखि १२ असारसम्म २३ पुरूष र एक महिलालाई लागुऔषधसहित पक्राउ गरेको जानकारी...

  • एकल महिलाका लागि आड र भरोसा बनेकी वेद अवस्थी

    एकल महिलाका लागि आड र भरोसा बनेकी वेद अवस्थी

    धनगढी : धनगढीकी ४७ वर्षीय वेद अवस्थी सुदूरपश्चिमका हजारौँ एकल महिलाका लागि आड र भरोसा बनेकी छन् । एकल महिलाहरूको हक-अधिकारका लागि आवाज उठाउने र उनीहरूलाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने काममा उनले आफ्नो जीवन समर्पित गरेकी छन् । यस क्रममा...