निर्यातभन्दा १४ गुणा बढी आयात
काठमाडौं साउन १४(ई–रैवार): आर्थिक वर्ष २०७५/७६ मा १४ खर्ब १८ अर्ब रुपैयाँको आयात भएको छ। यो कुल निर्यातको तुलनामा १४ गुणा बढी हो। यस अवधिमा जम्मा ९७ अर्ब रुपैयाँको निर्यात भएको छ। अघिल्लो आवको तुलनामा गत आवमा झन्डै १४ प्रतिशतले...






