डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १२ जनामा कोरोना पुष्टि
डडेल्धुरा, भदौ २१ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप १२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ८१ जनाको परीक्षण गरिएकोमा १२ जनामा कोरोना पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले पछिल्लो...




