October 29, 2026, Thursday
२०८३ कार्तिक १३

राष्ट्रिय

प्रहरी हिरासतमा युवकको मृत्यु प्रकरण : छानविन समिति गठन

प्रहरी हिरासतमा युवकको मृत्यु प्रकरण : छानविन समिति गठन

धनगढी, भदौ २६ (ई-रैवार) प्रहरी हिरासतमा मृत्यु भएको भनिएका युवकको घटना छानविन गर्न समिति गठन गरिएको छ । प्रहरी हिरासतमा हत्या गरिएको भन्दै आफन्तले चर्को विरोध गरेपछि घटनाको छानविन गर्न समिति गठन गरिएको हो । प्रहरी हिरासतमा मृत्यु भएको भनिएका रोशन बिकको घटना छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी…

नेकपामा अध्यक्षद्वयको कार्यविभाजन, चैत २५ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने

नेकपामा अध्यक्षद्वयको कार्यविभाजन, चैत २५ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने

काठमाडौं, भदौ २६ (ई-रैवार) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले दुई अध्यक्षको कार्यविभाजन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कार्यदलको सुझाव अनुसार अध्यक्षद्वय ओली र प्रचण्डले तयार पारेको प्रस्तावलाई पारित गर्दै अध्यक्षद्वयको कार्यविभाजन गरेको हो । असार १० गते सुरु भएको नेकपाको स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै शुक्रबार टुंगिएको हो।…

  • कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतक संख्या ३ सय २२ पुग्यो

    कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतक संख्या ३ सय २२ पुग्यो

    काठमाडौं, भदौ २६ (ई-रैवार)  नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ पुरुष र १ जना महिला सहित ५ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङकी...

  • सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, भदौ २६ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा  शुक्रबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशीक अस्पतालको प्रयोशालामा १२ र डोटीको प्रयोगशालामा थप ६ जना गरि १८ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो...

  • डोटीमा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दै

    डोटीमा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दै

    डोटी, भदौ २६ (ई-रैवार) डोटी जिल्लामा पछिल्लो समय जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्न थालेको छ । सुरक्षित गर्भपतन सेवालाई नेपाल सरकारले २०५९ सालमा कानूनी मान्यता दिएसँगै अहिले जिल्लामा सुरक्षित रुपमा गर्भपतन सेवा लिने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको...

  • नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरू

    नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरू

    काठमाडौं, भदौ २६ (ई-रैवार)  नेकपा स्थायी कमिटी बैठक सुरू भएको छ । असार १८ गतेदेखि अवरूद्ध रहँदै आएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक भर्खरैबाट सुरु भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको स्थायी कमिटी बैठकमा...