कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या ३ सय ३६ पुग्यो
काठमाडौं,भदौ २७ (ई-रैवार) कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा. जागेश्वर...


