गेटामा चालू शैक्षिक सत्रदेखि एमबीबीएस पढाइ सुरू नभए म पनि अनशन बस्छु : मेयर गोपी हमाल
धनगढी : धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले गेटामा चालू शैक्षिक सत्रदेखि एमबीबीएस पढाइ सुरू नभए आफु पनि अनशन बस्ने बताएका छन् । सोमबार सामाजिक संजाल फेसबुकमार्फत मेयर हमालले यस्तो बताएका हुन । मेयर हमालले चालू शैक्षिक सत्रदेखि कैलालीको गेटास्थित शहीद...


