October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

राष्ट्रिय

भारतीय सहयोगमा गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माण कार्य सुरु

भारतीय सहयोगमा गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माण कार्य सुरु

दार्चुला : दार्चुलामा भारतीय सहयोगमा विद्यालय भवन निर्माण कार्य सुरु गरिएको छ । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका-९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन भारतीय सहयोगमा निर्माणका लागि शिलान्यास गरिएको हो । काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र शैल्यशिखर नगरपालिकाका प्रमुख विजय सिंह धामीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्। भारत सरकारको करिब…

ओली-दाहाल सहमतिमाथि आफ्नै पार्टीभित्र प्रश्न

ओली-दाहाल सहमतिमाथि आफ्नै पार्टीभित्र प्रश्न

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिमाथि पार्टीभित्रै असन्तुष्टिका आवाज उठेको छन् । ओली र दाहालबीच शनिबार पार्टीमा अनौपचारिक निर्णयबिनै प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि पार्टीपङ्तिमा असन्तुष्टिका स्वर सुनिन थालेका हुन् । नेकपासँग सहकार्य गर्नेबारे ओलीले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसँग अनौपाचारिक कुराकानी गरे पनि…

  • दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

    दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

    काठमाडौं : सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप अर्को आयोजना निर्माण हुने भएको छ । दार्चुला पावर कम्पनी प्रवर्द्धन रहेको २८ दशमलव ३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना सो नदीमा निर्माण हुन लागेको हो । दार्चुलाको...

  • आज देशभरका अस्पतालमा ओपिडी बन्द, आकस्मिक सेवामात्रै सञ्चालन हुने

    आज देशभरका अस्पतालमा ओपिडी बन्द, आकस्मिक सेवामात्रै सञ्चालन हुने

    काठमाडौँ : नेपाल चिकित्सक संघले आज देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेको छ। संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको...

  • बेहडा बाबा मन्दिरलाई फलामका खाट (चारपाई) सहयोग

    बेहडा बाबा मन्दिरलाई फलामका खाट (चारपाई) सहयोग

    धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–७, मनेहरास्थित बेहडाबाबा मेटल उद्योगले सामाजिक उत्तरदायित्वअन्तर्गत बेहडा बाबा मन्दिरलाई दुई थान फलामका खाट (चारपाई) सहयोग गरेको छ। सोमबार आयोजित कार्यक्रममा उद्योगका प्रतिनिधिले मन्दिर व्यवस्थापन सेवा समितिका अध्यक्ष खेमबहादुर चन्दलाई खाट हस्तान्तरण गरेका हुन्। उद्योगले आफ्नो...

  • अनसनरत डा. गाेविन्द केसी र सरकारबिच भयो ७ बुँदे सहमति, के छ सहमति पत्रमा ?

    अनसनरत डा. गाेविन्द केसी र सरकारबिच भयो ७ बुँदे सहमति, के छ सहमति पत्रमा ?

    धनगढी : अनसनरत प्रा. डा. गाेविन्द केसी र सरकारबिच ७ बुँदे सहमति भएकाे छ। साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनसन ताडेका छन्।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा.जगदीश चन्द्र अग्रवालको उपस्थितीमा जुस पिएर डा.केसीले...

  • कांग्रेसले नयाँ क्रियाशील सदस्यता आवेदन अनुमोदन साउन १४ गते सम्मलाई तोकियो

    कांग्रेसले नयाँ क्रियाशील सदस्यता आवेदन अनुमोदन साउन १४ गते सम्मलाई तोकियो

    काठमाडौं : नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता आवेदन अनुमोदन गर्ने अन्तिम निर्धारण गरेको छ । पार्टीका महामन्त्री एवं संयोजक प्रदीप पौडेलको अध्यक्षतामा सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले नयाँ...

  • असार मसान्तसम्म खपत गरेको विद्युत् महसुलमा भ्याट नलाग्ने

    असार मसान्तसम्म खपत गरेको विद्युत् महसुलमा भ्याट नलाग्ने

    काठमाडौं : असार मसान्तसम्म उपभोग/खपत गरेको विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर नलाग्ने भएको छ । आन्तरिक राजश्व विभागले एक सूचना जारी गर्दै उक्त अवधिमा खपत भएको विद्युत्‌मा मूल्य अभिवृद्धि कर आकर्षित नहुने जनाएको छ । "कुनै उपभोक्ताको संवत् २०८३ साल...

  • जेनजी आन्दोलनमा भरतपुर कारागारबाट भागेका ९७ कैदी अझै फरार

    जेनजी आन्दोलनमा भरतपुर कारागारबाट भागेका ९७ कैदी अझै फरार

    चितवन : गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दीमध्ये ९७ जना अझै फर्किएका छैनन् । नौ भारतीयसहित ९७ जना कैदीबन्दी अझै कारागारको सम्पर्कमा आएका छैनन् । यस कारागारबाट गत भदौँ २५ गते ७३९ जना कैदीबन्दी भागेका...