October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

राष्ट्रिय

बझाङमा ४२१ खानेपानी नमुनामा ५५ प्रतिशतमा दिसाजन्य जीवाणु भेटियो

बझाङमा ४२१ खानेपानी नमुनामा ५५ प्रतिशतमा दिसाजन्य जीवाणु भेटियो

बझाङ : जिल्लाभरका खानेपानीका मुहान, ट्याङ्की र धाराबाट संकलन गरिएका ४२१ नमुनामध्ये आधाभन्दा बढीमा दिसाजन्य जीवाणु (ई–कोली/फिकल कोलिफर्म) भेटिएको छ। स्वास्थ्य कार्यालय बझाङले हालै सार्वजनिक गरेको ‘खानेपानी गुणस्तर निगरानी–२०८३’ प्रतिवेदनअनुसार जिल्लाभरका ११ वटै स्थानीय तहबाट संकलन गरिएका खानेपानीका नमुनामध्ये ५५.३ प्रतिशतमा दिसाजन्य जीवाणु (ई–कोली/फिकल कोलिफर्म) भेटिएको छ। यसले जिल्लामा पिउने पानीको सुरक्षा, सार्वजनिक स्वास्थ्य र खानेपानी व्यवस्थापनमाथि…

डेढ लाखसहित कञ्चनपुरमा ८ जना जुवाडे पक्राउ

डेढ लाखसहित कञ्चनपुरमा ८ जना जुवाडे पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा डेढ लाखसहित ८ जना पक्राउ परेका छन् । प्रहरीले शनिबार दिउँसो जुवातास खेलिरहेको सूचना पाएपछि डेढ लाखसहित ८ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–३ भाँसीस्थित एक घरमा शनिबार दिउँसो जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले छापा हानेको थियो । प्रहरीका अनुसार भीमदत्त…

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र प्रदेश प्रमुख मियाँबिच भेटघाट

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र प्रदेश प्रमुख मियाँबिच भेटघाट

    धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रदेश प्रमुख नजिर मियाँबिच शनिबार भेटघाट भएको छ। प्रमुखको निवासमा भेटघाटमा सुनसरी र सिराहा लगायतका क्षेत्रमा देखिएको सामाजिक तथा धार्मिक द्वन्द्वको प्रभाव यस प्रदेशमा पर्न सक्ने सम्भावित जोखिमप्रति पूर्वसचेत रहँदै सामाजिक सद्भाव कायम...

  • कैलालीमा सुतिरहेका बेला सर्पले टोकेर एक युवतीको मृत्यु

    कैलालीमा सुतिरहेका बेला सर्पले टोकेर एक युवतीको मृत्यु

    धनगढी : कैलालीमा सर्पले टोकेर एक युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार राति साढे २ बजेतिर चुरे गाउँपालिका–५ पटेलीकि १७ वर्षीया आशा रोकामगरलाई सुतिरहेका बेला सर्पले टोकेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जनाकारी अनुसार...

  • कप्तानगञ्जबाट सुरु भएको हिंसात्मक घटना : संवाद र समन्वयले मत्थर हुँदै

    कप्तानगञ्जबाट सुरु भएको हिंसात्मक घटना : संवाद र समन्वयले मत्थर हुँदै

    काठमाडौं : सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जबाट सुरु भएको हिंसात्मक घटनाले तराई–मधेसका विभिन्न जिल्लामा तनाव फैलाएपछि सरकार अहिले ‘सुरक्षा, संवाद र समन्वय’लाई समानान्तर रूपमा अघि बढाउँदै द्वन्द्व न्यूनीकरणको प्रयासमा जुटेको छ। गृहमन्त्री सुधन गुरुङ स्वयं प्रभावित क्षेत्रमा पुगेर स्थानीयसँग संवाद गरिरहेका छन्...

  • विश्व स्तनपान सप्ताह आजदेखि सुरु

    विश्व स्तनपान सप्ताह आजदेखि सुरु

    काठमाडौं : प्रत्येक वर्ष अगष्टको पहिलो सातामा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संस्थाको सहयोगमा प्रत्येक वर्ष अगष्टको पहिलो सातामा मनाइने विश्व स्तनपान...

  • प्रधानमन्त्री बालेनलाई ‘आधिकारिक च्यानलबाट आएको छैन’ भारत भ्रमणको निम्तो

    प्रधानमन्त्री बालेनलाई ‘आधिकारिक च्यानलबाट आएको छैन’ भारत भ्रमणको निम्तो

    काठमाडौं : भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री बालेन शाहलाई 'भारत भ्रमणको निम्तो पठाएको' जानकारी दिएपछि उनी कहिले भारत जाँदै छन् भन्नेबारे चासो उत्पन्न भएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले साउन १२ गते मंगलबार नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो पठाइएको बताएका...

  • राष्ट्रपति पौडेलले गरे प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल

    राष्ट्रपति पौडेलले गरे प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम पूर्वराष्ट्रपति डा. रामवरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासँग भेटवार्ता गरेका छन्। दुवै जनालाई आज शीतल निवासमा बोलाएर राष्ट्रपति पौडेलले छलफल गरेका हुन्। भेटमा सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज लगायत तराई मधेशका विभिन्न जिल्लामा देखिएको...