October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । कोशी, मधेश र बागमती प्रदेशलगायत बाँकी हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराई भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । बागमती प्रदेशका केही स्थानमा…

कला-साहित्यसँग सम्बन्धित तीन प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व, को को भए नियुक्त ?

कला-साहित्यसँग सम्बन्धित तीन प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व, को को भए नियुक्त ?

काठमाडौं : सरकारले कला-साहित्यसँग सम्बन्धित तीन महत्वपूर्ण प्रतिष्ठानमा नयाँ पदाधिकारी र सदस्य नियुक्त गरेको छ । सरकारले तीनै प्रज्ञा प्रतिष्ठानमा नयाँ कुलपति, उपकुलपति र सदस्यसहितको नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुमार नगरकोटी, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा ब्रजेश खनाल र ललितकला प्रज्ञा प्रतिष्ठानमा एरिना ताम्राकार कुलपति बनाएको छ । तीनै…

  • करदाता प्रोत्साहन योजना: २५० रुपैयाँको सामान खरिदमा ग्राहकले जिते १० लाख रुपैयाँ

    करदाता प्रोत्साहन योजना: २५० रुपैयाँको सामान खरिदमा ग्राहकले जिते १० लाख रुपैयाँ

    काठमाडौं : सरकारले कर प्रणालीमा पारदर्शिता र बिल लिने–दिने संस्कारलाई प्रोत्साहन गर्न सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को पहिलो चरणको भाग्यचिठ्ठा सार्वजनिक भएको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा आन्तरिक राजस्व विभागले साउन १ देखि १५ गतेसम्म भएका कारोबारमध्येबाट विजेता...

  • प्रतिपक्षको कुरा नसुने सरकार असफल हुन्छ : हर्क साम्पाङ

    प्रतिपक्षको कुरा नसुने सरकार असफल हुन्छ : हर्क साम्पाङ

    काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार सफल हुने वा असफल हुने कुरा प्रतिपक्षको आवाजलाई उसले कति गम्भीरतापूर्वक सुन्छ भन्नेमा निर्भर रहने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै साम्पाङले विगतको राजनीतिक अभ्यास र परम्पराले...

  • शिक्षक महासंघले भदौदेखि निर्णायक आन्दोलन गर्ने

    शिक्षक महासंघले भदौदेखि निर्णायक आन्दोलन गर्ने

    काठमाडौं : नेपाल शिक्षक महासंघले भदौबाट आन्दोलन गर्ने भएको छ । शिक्षक महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले भदौबाट आन्दोलन गर्ने निर्णय गरेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । सरकारसँग पटक-पटक भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षामा सुधारको माग...

  • कांग्रेस संस्थापनइतर पक्षले भेला नरोक्ने, पत्रकार सम्मेलन गर्दै

    कांग्रेस संस्थापनइतर पक्षले भेला नरोक्ने, पत्रकार सम्मेलन गर्दै

    काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर समूहले यही साउन २९ देखि ३१ गतेसम्मलाई बोलाएको राष्ट्रिय भेला नरोकिने जनाएको छ । बिहीबार सर्वोच्च अदालतले तत्कालीन सभापति शेरबहादुर देउवाले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै पुनरवलोकन गर्ने निर्णय गरेको छ । बिहीबारको आदेशपछि कांग्रेसको...

  • सर्वोच्चले किन फेरि हेर्दैछ कांग्रेसको आधिकारिकता विवाद ? अब कसरी हुन्छ सुनुवाइ ?

    सर्वोच्चले किन फेरि हेर्दैछ कांग्रेसको आधिकारिकता विवाद ? अब कसरी हुन्छ सुनुवाइ ?

    काठमाडौं : कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद फेरि सर्वोच्च अदालतले खोतल्ने भएको छ ।  केही महिनाअघि मात्रै सर्वोच्चका दुई न्यायाधीश सम्मिलित इजलासले निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै गगन थापाको नेतृत्वमा बनेको कार्यसमितिलाई आधिकारिक मानेको थियो ।  त्यसपछि धेरैले यो विवाद कानुनी रूपमा टुंगिएको ठानेका थिए । तर अहिले सर्वोच्च अदालतले...

  • प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक पेश हुँदै

    प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक पेश हुँदै

    काठमाडौँ : सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी...