बैतडीको पुर्चौडीमा पहिरोले एक घरमा पूर्ण क्षति, लामुनी गाउँ नै जोखिममा
बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–८ लामुनी गाउँमा पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। सोमबार राति करिब ९ बजे घरमाथिबाट खसेको पहिरोले गणेशदत्त जोशीको घर पुरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवनप्रसाद...


