October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

अत्तरिया बसपार्कमा प्रहरीको हेल्पडेस्क, यात्रुको समस्या तत्काल सम्बोधन गरिने

अत्तरिया बसपार्कमा प्रहरीको हेल्पडेस्क, यात्रुको समस्या तत्काल सम्बोधन गरिने

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष (हेल्पडेस्क) सञ्चालनमा ल्याएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा यात्रु सहायता कक्षको विधिवत् स्थापना गरी सञ्चालनमा ल्याइएको हो। कार्यक्रममा प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, इलाका…

कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन समारोहमा को-को दलका शीर्ष नेता आउँदैछन् ?

कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन समारोहमा को-को दलका शीर्ष नेता आउँदैछन् ?

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्। महाधिवेशनको उद्घाटन आइतबार दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा हुँदैछ। उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहभागी हुने भएका छन्। रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार अहिलेसम्म सभापति लामिछाने नै कार्यक्रममा सहभागी हुने तयारी छ। नेकपा (एमाले)का…

  • मध्यराति जुवाखालमा प्रहरीको छापा, सवारीसाधन छाडेर भागे जुवाडे

    मध्यराति जुवाखालमा प्रहरीको छापा, सवारीसाधन छाडेर भागे जुवाडे

    कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा प्रहरीले मध्यराति ठूलो रकममा जुवा भइरहेको जुवाखालमा छापा हानेको छ। प्रहरी टोली पुगेपछि जुवाडेहरूबीच भागाभाग भएको छ भने केहीले कार तथा मोटरसाइकलसमेत घटनास्थलमै छाडेर फरार भएका छन्। पुनर्वास नगरपालिका–१ पुरैनास्थित कच्ची सडकखण्डमा त्रिपाल ओछ्याएर जुवा खेलाइरहेको...

  • कांग्रेसको १५औँ महाधिवेशनको तयारी पूरा, आइतबार खुलामञ्चमा उद्घाटन

    कांग्रेसको १५औँ महाधिवेशनको तयारी पूरा, आइतबार खुलामञ्चमा उद्घाटन

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी पूरा भएको छ। कांग्रेसका प्रवक्ता देवराज चालिसेले शनिबार पत्रकार सम्मेलनमार्फत महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन्। महाधिवेशनको उद्घाटन आइतबार असोज १८ गते काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चमा हुनेछ। वि.सं. २००२ पुस २८...

  • दोधारा-चाँदनी पुल पुनर्निर्माणमा एक वर्ष लाग्ने, थप दुई पिल्लर पनि कमजोर

    दोधारा-चाँदनी पुल पुनर्निर्माणमा एक वर्ष लाग्ने, थप दुई पिल्लर पनि कमजोर

    कञ्चनपुर । महाकाली नदीमा आएको बाढीले क्षतिग्रस्त कञ्चनपुरको दोधारा–चाँदनी झोलुङ्गे पुल पुनर्निर्माण गर्न करिब एक वर्ष लाग्ने देखिएको छ। पुलको क्षतिको स्थलगत अध्ययन गर्न पुगेको प्राविधिक टोलीले ढलेको पिल्लरसँगै दायाँ–बायाँतर्फका थप दुई पिल्लरसमेत कमजोर अवस्थामा रहेको पाएको छ। सस्पेन्सन ब्रिज...

  • कैलालीमा ड्यूटीमै रहेका दुई प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ

    कैलालीमा ड्यूटीमै रहेका दुई प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ

    धनगढी । कैलालीमा ड्यूटीमा खटिएका नेपाल प्रहरीका दुई जना कर्मचारीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। बिहीबार दिउँसो भजनी नगरपालिका–३ स्थित ठेकीपुर चोकमा भारतबाट मोटरसाइकलमा ल्याइँदै गरेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि कुटपिट भएको प्रहरीले जनाएको...

  • डोटीको सायली गाडमा बगेर एक महिलाको मृत्यु, एक जना बेपत्ता

    डोटीको सायली गाडमा बगेर एक महिलाको मृत्यु, एक जना बेपत्ता

    डोटी । डोटीको आदर्श गाउँपालिका–५ तलारास्थित सायली गाडमा बगेर एक महिलाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। खोलामा बगेर आदर्श गाउँपालिका–३ घर भई हाल वडा नं. ५ तलारा बस्दै आएकी ३१ वर्षीया लक्ष्मी ओझाको मृत्यु भएको हो।...

  • विदेश र अन्तरजिल्लाबाटै मतदानको व्यवस्था गर्न आयोगले २४ दलसँग माग्यो राय

    विदेश र अन्तरजिल्लाबाटै मतदानको व्यवस्था गर्न आयोगले २४ दलसँग माग्यो राय

    काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका तथा आफ्नो स्थायी ठेगानाभन्दा बाहिर अस्थायी बसोवास गरिरहेका मतदातालाई मतदानको अवसर उपलब्ध गराउने विषयमा २४ राजनीतिक दलसँग राय लिएको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार निर्वाचन तथा राजनीतिक दल व्यवस्थापनसँग सम्बन्धित विषयमा सरकारका...

  • नेपालबाट मनसुन बाहिरिन थाल्यो, केही दिनमै सबै भूभागबाट बाहिरिने

    नेपालबाट मनसुन बाहिरिन थाल्यो, केही दिनमै सबै भूभागबाट बाहिरिने

    काठमाडौं । यस वर्षको मनसुन नेपालबाट बाहिरिन सुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार (असोज १७) सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशको पश्चिमी भूभागका अधिकांश स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिएको हो। महाशाखाले शनिबार...