October 31, 2026, Saturday
२०८३ कार्तिक १५

राष्ट्रिय

एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन सरकार प्रयासरत छ : प्रधानमन्त्री कार्की

एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन सरकार प्रयासरत छ : प्रधानमन्त्री कार्की

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले एकथोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छन् ।  द एसियन नेटवर्क फर फ्रि इलेक्सन्स (आन्फ्रेल)को प्रतिनिधिमण्डलसँग बिहीबारको भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष चुनाव गराउन सरकार प्रतिबद्ध रहेको पनि जानकारी दिइन् । आन्फ्रेल थाइल्यान्डको बैंककमा सचिवालय रहेको…

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनका दुई प्रस्ताव पेश गर्ने तयारी

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनका दुई प्रस्ताव पेश गर्ने तयारी

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु हुने भएको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो ।  महाधिवेशन मितिमा विवाद हुँदा पटक–पटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो एक बजे बस्न लागेको हो । बैठकमा १५ औं महाधिवेशनको मितिबारे…

  • अपाङ्गता र गरिबीकै कारण पढाइबाट बञ्चित छन् सुदूरपश्चिमका बालबालिका

    अपाङ्गता र गरिबीकै कारण पढाइबाट बञ्चित छन् सुदूरपश्चिमका बालबालिका

    अछाम : मंगलसेन नगरपालिका-५ का रोहित ढुंगाना १६ वर्षका भए। कान नसुन्ने, बोल्न नसक्ने जन्मजात अपाङ्गता भएका रोहितले विद्यालय शिक्षा भने पूरा गर्न सकेका छैनन्। रोहित ६ वर्षको हुँदा उनका बुवाले साँफेबगर नगरपालिका-२ मा रहेको त्रीपुरा सुन्दरी माध्यमिक विद्यालयमा भर्ना...

  • धनगढीमा दुई भारतीय नागरिक २८ लाखसहित पक्राउ

    धनगढीमा दुई भारतीय नागरिक २८ लाखसहित पक्राउ

    धनगढी : कैलालीको धनगढीमा दुई जना भारतीय नागरिक २८ लाखसहित पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट २८ लाख ३५० नगदसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको हो । प्रहरी नायब...

  • आजको मौसम कस्तो रहला ?

    आजको मौसम कस्तो रहला ?

    काठमाडौँ : आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा...

  • दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल कतार प्रस्थान

    दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल कतार प्रस्थान

    काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेका छन् । सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि...

  • दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    काठमाडौँ : राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ । विभागले आज साँझदेखि दैनिक (सार्वजनिक बिदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको हो । विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता...