October 31, 2026, Saturday
२०८३ कार्तिक १५

राष्ट्रिय

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै, निर्वाचनको वातावरण बनिसकेको छ: सञ्चारमन्त्री खरेल

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै, निर्वाचनको वातावरण बनिसकेको छ: सञ्चारमन्त्री खरेल

काठमाडौँ : राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको सङ्ख्या उत्साहजनक रूपमा वृद्धि हुन थालेको छ । सम्बन्धित निर्वाचन कार्यालयमा नामावाली दर्ता गराउँदै आएको आयोगले चाप व्यवस्थापन गर्न यही कात्तिक २७ गतेदेखि राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि जैविक विवरण (फोटो तथा औँठाछाप) दिन सकिने व्यवस्था गरेपछि परिचयपत्र बनाउनेको सङ्ख्या बढेको…

मतदामतदाता नामावली संकलन म्याद ५ दिन थपियो, बिदाका दिन पनि संकलन गरिने

मतदामतदाता नामावली संकलन म्याद ५ दिन थपियो, बिदाका दिन पनि संकलन गरिने

काठमाडौँ : निर्वाचन आयोगले मतदाता नामावली संकलनको अवधि पाँच दिन थप गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदाता नामावली संकलनको म्याद ५ दिन थप गरिएको हो । प्रधानमन्त्री सुशीला कार्कीको आग्रहमा शुक्रबार आयोगले मतदाता नामावली संकलन कार्य पाँच दिन थप गरेको हो। अब मंसिर पाँच गतेसम्म मतदाता नामावली संकलन कार्य सुचारू रहनेछ।…

  • कैलालीमा अपराधका घटना बढ्न थालेको भन्दै सरोकारवालाले गरे चिन्ता ब्यक्त

    कैलालीमा अपराधका घटना बढ्न थालेको भन्दै सरोकारवालाले गरे चिन्ता ब्यक्त

    धनगढी : कैलाली जिल्लामा अपराधका घटनाहरु बढ्न थालेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विहीबार कैलाली जिल्ला अदालतको जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा सहभागी वक्ताहरुले सो चिन्ता व्यक्त गरेका हुन । कैलालीमा बढी जसो अपराधका घटनाहरु लागूपदार्थ दुव्र्यसनीका...

  • सहकारी ठगी प्रकरणमा रवि र छविको मुद्दामा थप मिसिल झिकाउन उच्चले दियो आदेश

    सहकारी ठगी प्रकरणमा रवि र छविको मुद्दामा थप मिसिल झिकाउन उच्चले दियो आदेश

    बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको मुद्दामा उच्च अदालतले थप मिसिल झिकाउन आदेश दिएको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासमा बिहीबार भएको इजलासले ‘थप प्रमाण भन्दै’ मिसिल झिकाउन आदेश दिएको हो।  बुटवलको सुप्रिम...

  • गृहमन्त्री र आइजीपीले भेटे जेन-जी घाइते, माग सम्बोधन गर्ने दिए आश्वासन

    गृहमन्त्री र आइजीपीले भेटे जेन-जी घाइते, माग सम्बोधन गर्ने दिए आश्वासन

    काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालसँगै जेन-जी आन्दोलनका घाइतेहरूसँग भेटवार्ता गरेका छन्। नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) दान बहादुर कार्कीले पदभार सम्हालेकै दिन गृहमन्त्री अर्यालसँगै जेन-जी आन्दोलनका घाइतेहरूसँग भेटवार्ता गरेका हुन्। गृह मन्त्रालयमा भएको भेटमा उनीहरूले घाइतेहरूको उचित उपचार र माग सम्बोधन...

  • एनपीएलको दोस्रो संस्करणमा डाबर नेपाल सुदूरपश्चिम रोयल्सको एसोसियट पार्टनर

    एनपीएलको दोस्रो संस्करणमा डाबर नेपाल सुदूरपश्चिम रोयल्सको एसोसियट पार्टनर

    काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ प्रायोजक बनेको छ । सुदूरपश्चिम रोयल्स र डाबर नेपालबीच बुधबार (कात्तिक २६) काठमाडौंमा सम्झौता भएको हो । सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र...