April 18, 2026, Saturday
२०८३ बैशाख ६

कंचनपुर

सुदूरपश्चिममा एकैदिन ३४६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा एकैदिन ३४६ जनामा कोरोना पुष्टि

धनगढी असार १८(ई-रैवार) सुदूरपश्चिम प्रदेशमा बिहिबार तीन सय ४६ जना कोरोना संत्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालया अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा तीन सय २० र धनगढी प्रयोगशालामा भएको परीक्षणमा २६ गरी तीन सय ४६ कोरोना संक्रमित थपिएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका एकसय ६५ जना, डोटीका ५८ जना, बझाङका ३५…

मंगलबार सुदूरपश्चिमका ९६ जनामा कोरोना पुष्टि

मंगलबार सुदूरपश्चिमका ९६ जनामा कोरोना पुष्टि

धनगढी असार १६(ई-रैवार) सुदूरपश्चिममा मंगलबार ९६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, पाटन अस्पताल, वीर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा मंगलबार ९६ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका २७ जना र बाजुराका एक पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै कर्णाली स्वास्थ्य…

  • भारतबाट फर्किएका सुदूरपश्चिमेलीको चिन्ताः ‘अब, परिवार कसरी पाल्ने ?’

    भारतबाट फर्किएका सुदूरपश्चिमेलीको चिन्ताः ‘अब, परिवार कसरी पाल्ने ?’

    भारतमा मजदुरी गरेर परिवार पाल्ने सुदूरपश्चिमेली युवाहरुका यतिबेलाका साझा कथाहरु हुन् । अहिले सुदूरपश्चिमका गाउँवस्तीहरु व्यक्तीपिच्छे यस्ता तमाम र उस्तैउस्तै प्रकृतिका कथाहरु सुन्न पाईन्छ । डोटी- नवदुर्गा गाउँपालिका–५ डडेल्धुराका शेरबहादुर विक छ वर्षअघि सहज जीवनयापनको खोजी गर्दै सपरिवार भारत भाँसिए ।...

  • सुदूरपश्चिममा आईतवार १९५ जनामा कोरोना संक्रमण

    सुदूरपश्चिममा आईतवार १९५ जनामा कोरोना संक्रमण

    धनगढी असार १४(ई-रैवार) सुदूरपश्चिममा आईतवार थप एकसय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार त्रिभुवन शिक्षण अस्पताल, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरि एकसय ९५...

  • सुदूरपश्चिममा कोरोना परीक्षणमा संलग्न आठजना ल्याव असिस्टेन्टमा संक्रमण

    सुदूरपश्चिममा कोरोना परीक्षणमा संलग्न आठजना ल्याव असिस्टेन्टमा संक्रमण

    धनगढी असार १४(ई-रैवार) कोरोनाको परीक्षणका क्रममा संलग्न सुदूरपश्चिममा आठजना ल्याव असिष्टेण्टमा कोरोना संक्रमण देखिएको छ । मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)का अनुसार कोरोना परीक्षणमा संलग्न सुदूरपश्चिमका आठजना ल्याव असिस्टेन्टहरूमा पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पाईएको हो । उनिहरूमध्ये ३...

  • सुदूरपश्चिमका ‘कर्णधार’मा कोरोना

    सुदूरपश्चिमका ‘कर्णधार’मा कोरोना

    सुदूरपश्चिमका यिनै कर्णधारहरु कोरोनाभाईरस कोभिड-१९ को संक्रमणको चपेटामा परेका छन् । शनिवारसम्मको संक्रमितहरुको तथ्याङ्कअनुसार  करिब ७६ प्रतिशत युवा उमेर समुहका व्यक्तीहरुमा संक्रमण पुष्टि भएको छ । धनगढी– ‘राष्ट्रिय युवा नीति–२०६६’ले १६ देखि ४० बर्षसम्मको उमेर समुहलाई ‘युवा’ भनि परिभाषित गरेको...

  • लकडाउनले थलिए अटोरिक्सा चालकः ऋण र भोकको चिन्ता !

    लकडाउनले थलिए अटोरिक्सा चालकः ऋण र भोकको चिन्ता !

    अटोरिक्सा चलाएर परिवार धान्ने यो जमात निम्नवर्गको जमात हो । निम्नस्तरका मजदुरहरुको जमात हो । जसका लागि बैंकको पाँच/छ लाख पनि ठुलो ऋण हो । दिनहुँ अटोरिक्सा चलाएर जीविका चलाउने उनीहरुका लागि तीनमहिनाको लकडाउनले धेरै ठुलो असर गर्ने जिफन्ट सुदूरपश्चिम...

  • शुक्रबार सुदूरपश्चिमका २१९ मा कोरोना पुष्टि, कुल संख्या १८८६ पुग्यो

    शुक्रबार सुदूरपश्चिमका २१९ मा कोरोना पुष्टि, कुल संख्या १८८६ पुग्यो

    धनगढी असार १२(ई-रैवार) शुक्रबार सुदूरपश्चिम प्रदेशमा दुईसय १९ जनामा कोरोना पुष्टि भएको छ। तिन ठाउँमा गरिएको परिक्षणमा दुइसय १९मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पुष्टि भएको संख्यामा डोटीका ७१ जना, कञ्चनपुरका ४३, कैलालीका ३८,...

  • धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका ३५ जनामा कोरोना पुष्टि

    धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका ३५ जनामा कोरोना पुष्टि

    धनगढी असार १२(ई-रैवार) धनगढीमा गरिएको परीक्षणका क्रममा सुदूरपश्चिममा थप ३५ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुुसार डोटीका २५,...