कञ्चनपुरमा सलहको झुन्ड देखियो
- Eraibar
- २०७७ श्रावण २, शुक्रबार १५:१८
- 9 Shares

कञ्चनपुर, साउन २ (ई-रैवार)
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास र भीमदत्तनगरपालिकाका केही वडामा सलहको झुन्ड देखिएको छ । पुनर्वासमा हिजो साँझ सलहको झुन्ड देखिएको र आज भीमत्तनगरपालिका केही वडामा देखिएको हो ।
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले कृषि ज्ञान केन्द्र, प्रहरी र स्थानीयको सक्रियतामा सलह भगाउने काम सुरु गरिएको बताए ।

बालीमा केही क्षति पु¥याएको र खेतमा किटनाशक औषधी छर्किने काम भइरहेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ ।
पश्चिमी दिशाबाट आएको सहललाई सोही दिशातर्फ फर्काउन स्थानिय, सुरक्षाकर्मी लगायतको टोली सक्रिय रहेको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताएका छन ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्