पत्रकार भण्डारीलाई जरिवानासहित कैद सजाय
धनगढी । पत्रकार खेम भण्डारीलाई जरिवानासहित कैद सजाय सुनाइएको छ। अदालतले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणको क्रममा गाली बेज्जती मुद्दा अन्तरगत पत्रकार भण्डारीलाई जरिवानासहित कैद सजाय सुनाइएको हो। कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको बिहीवारको इजलासले मुद्दाको...






