कञ्चनपुरमा ५५ वर्षीया महिलाको हत्या, छोरासहित दुई जना पक्राउ
कञ्चनपुर, साउन १७ (ई-रैवार) कञ्चनपुरको बेलौरीमा गएराति एक ५५ वर्षीया महिलाको हत्या भएको छ । भने उनका श्रीमान् गम्भीर घाईते अबस्थामा फेला परेका छन । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गएराति ५५ वर्षीया बेलु खातीको हत्या गरेको आशंकामा उनका छोरासहित...






