April 19, 2026, Sunday
२०८३ बैशाख ७

कंचनपुर

नक्कली विद्यालय नामसारी प्रकरण : नगरपालिकामा फेरि तालाबन्दी

नक्कली विद्यालय नामसारी प्रकरण : नगरपालिकामा फेरि तालाबन्दी

महेन्द्रनगर, असोज ७ (ई–रैवार) कंचनपुरको शुक्लाफाँटा नगरपालिकामा तालाबन्दी गरिएको छ । नेपाली कांग्रेसले नगर शिक्षा समिति विघटनको माग गर्दै तालाबन्दी गरिएको हो । दुई वर्षअघि गठन गरिएको शिक्षा समितिलाई विघटनका लागि पटक पटक आग्रह गर्दा समेत बेवास्था गरेपछी नगरपालिका कार्यालयमा तालाबन्दी गरिएको नेपाली कांग्रेस कंचनपुरले जनाएको छ । नेपाली कांग्रेस शुक्लाफाँटाको अनुगमन समितिले बुधबार दिउँसो…

सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, असोज ६  (ई–रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका सेती प्रादेशिक र बैतडी अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २ सय ८७ जनाको कोरोना परीक्षण भएकोमा…

  • सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, आश्विन १ (ई-रैवार) सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १६ र कञ्चनपुरका ६ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको...

  • सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी,  भदौ ३१ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना...

  • सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, भदौ ३१ (ई-रैवार) सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका २१ र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले...

  • सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालामा आज थप ५४ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिम प्रदेशका तिनवटै प्रयोगशालामा आज थप ५४ जनामा कोरोना पुष्टि

    धनगढी, भदौ ३० (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा आज थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज थप ५४ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा...