कञ्चनपुरमा किशोरीमाथि बलात्कार आरोपमा एक युवक पक्राउ
- Eraibar
- २०७७ आश्विन २१, बुधबार १७:३३
- 39 Shares

कञ्चनपुर, असोज २१ (ई-रैवार)
किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाडाँजाइर्का २० वर्षीय सनिदेवल रानालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
रानालाई असोज १५ गते सोही ठाउँकी १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवत्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताएका छन ।
अहिले रानालाई ईलाका प्रहरी कार्यालय बेलौरीमा राखेर अनुसन्धान भइरहेको प्रवत्ता प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिएका छन ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्