October 23, 2026, Friday
२०८३ कार्तिक ८

कंचनपुर

शुक्लाफाँटामा ८२ प्रजातिका २५ हजारभन्दा बढी जलपन्छी

शुक्लाफाँटामा ८२ प्रजातिका २५ हजारभन्दा बढी जलपन्छी

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको सङ्ख्या बढेको छ । हालै गरिएको जलपन्छी गणनामा ८२ प्रजातिका २५ हजार ६६० जलपन्छी भेटिएका छन् । जुन गत वर्षको तुलनामा तीन हजार ५०० बढी रहेका छन् । सिकारी ताल, रानी ताल, बाबा ताल, सलगौरी ताल, राधापुर सिमसार क्षेत्र, महाकाली नदी, चौधर नदी तटीय क्षेत्र…

मङ्सिर दोस्रो सातासम्म अख्तियारमा चार सयबढी उजुरी, सबैभन्दा बढी शैक्षिक क्षेत्रका

मङ्सिर दोस्रो सातासम्म अख्तियारमा चार सयबढी उजुरी, सबैभन्दा बढी शैक्षिक क्षेत्रका

कञ्चनपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीमध्ये सबैभन्दा बढी शैक्षिक क्षेत्रमा हुने भ्रष्टाचार सम्बन्धित रहेको पाइएको छ । चालु आर्थिक आवको मङ्सिर दोस्रो सातासम्म चार सय ४४ उजुरी दर्ता भएका छन् । जसमध्ये चालु आवको मङ्सिर दोस्रो सातासम्म शिक्षासम्बन्धी १७४ उजुरी अख्तियारमा दर्ता हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा चालु आर्थिक आवको…

  • कञ्चनपुरको मोहना-दैजी सडक निर्माणको ठेक्का तोडियो

    कञ्चनपुरको मोहना-दैजी सडक निर्माणको ठेक्का तोडियो

    काठमाडौँ : हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी-डोकेबजार-बेलौरी-बेलडाँगी-दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ।  सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले आज बाबा हन्स-सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौँसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक...

  • सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

    सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

    कञ्चनपुर : कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक सागसब्जी खेतीमा संलग्न छन्। 'साउदीबाट रित्तो हात फर्किएको पीडाले गाउँमै उद्यम गर्ने सोच पलायो,' उनले भने, 'जग्गा भए पनि खेती गर्ने ज्ञान थिएन, गाउँका अगुवा किसानसँग...

  • हात्तीको आक्रणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

    हात्तीको आक्रणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

    कञ्चनपुर : हात्तीको आक्रणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ वनकट्टीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार हात्तीको आक्रमणबाट ४५ वर्षीया धना विष्टको मृत्यु भएको हो । सोमबार राति...

  • शुक्लाफाँटा निकुञ्जको ५१४ हेक्टरभन्दा धेरै जमिन अतिक्रमण

    शुक्लाफाँटा निकुञ्जको ५१४ हेक्टरभन्दा धेरै जमिन अतिक्रमण

    दोधारा चाँदनी (कञ्चनपुर) : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ । निकुञ्जको ढक्का, तारापुर र लल्लरे डाँडामा करिब ३७४ दशमलव ४२ हेक्टर क्षेत्रफल अतिक्रमण भएको हो । साथै नेपाल–भारत सिमाना पिल्लर नं २८ क्षेत्रमा करिब...

  • कञ्चनपुरको वाणीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

    कञ्चनपुरको वाणीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

    महेन्द्रनगर : काठमाडौंबाट महेन्द्रनगरतर्फ आइरहेको यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ना ७ ख ६१८२...

  • महाकाली सिँचाइ आयोजना : नौ अर्ब लगानी, १८ वर्षमा २७ प्रतिशत प्रगति

    महाकाली सिँचाइ आयोजना : नौ अर्ब लगानी, १८ वर्षमा २७ प्रतिशत प्रगति

    महेन्द्रनगर : कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति २७ प्रतिशतमा सीमित छ। साथै आयोजनामा रु नौ अर्ब लगानी भइसकेको छ। बजेट अभाव, जग्गा मुआब्जा वितरण र वन...

  • आरक्षपीडिले दिए कञ्चनपुर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना

    आरक्षपीडिले दिए कञ्चनपुर जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना

    कञ्चनपुर : कञ्चनपुरका आरक्षपीडितहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् । आइतबार राति ११ बजे महेन्द्रनगर पुगेका दुई सयभन्दा बढि आरक्षपीडित परिवारले प्रशासन अगाडि पाल टाँगेर पुनर्स्थापनाको माग राख्दै धर्ना सुरु गरेका हुन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित शंकर सामुदायिक...