हात्तीको आक्रणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु
- Eraibar
- २०८२ मंसिर ९, मंगलवार ११:२५
- 5 Shares

कञ्चनपुर : हात्तीको आक्रणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ वनकट्टीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार हात्तीको आक्रमणबाट ४५ वर्षीया धना विष्टको मृत्यु भएको हो । सोमबार राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले घरको भित्ता फोड्दा भाग्ने क्रममा विष्टमाथि आक्रमण गरेको थियो ।
अन्यले भने भागेर ज्यान जोगाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले बताएका छन् ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्