सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका परीक्षाहरु स्थगित
धनगढी, वैशाख १२ (ई-रैवार) सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका परीक्षाहरु स्थगित गरिएका छन्। विश्वविद्यालयले आइतबार एक सूचना जारी गर्दै हाल सञ्चालन भइरहेका र यही वैशाख १६ गतेबाट सञ्चालन गरिने भनिएका स्नातक तहका परीक्षाहरु स्थगित गरिएको बताएको हो। विश्वविद्यालयका केही विद्यार्थीहरुलाई कोरोना भाइरसको...






