कैलाली र कंचनपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि
- Eraibar
- २०७७ चैत्र ३०, सोमबार १५:०४
- 19 Shares

धनगढी, चैत ३० (ई-रैवार)
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परक्षिण गर्दा १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रादेशिक अस्पतालमा ७२ नमूना परीक्षण गर्दा आज थप १५ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलाली र कंचनपुरका थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन।
सूचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको जोशीपुर गाउँपालिकाका ४ जना, टिकापुर नगरपालिकाका २ जना, गोदावरी नगरपालिकाका २ जना, धनगढी उप–महानगरपालिकाका ४ जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ जना र कृष्णपुर नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ।
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्