सेती प्रादेशिक अस्पतालमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
- Eraibar
- २०७८ बैशाख ३, शुक्रबार १५:४३
- 8 Shares

धनगढी, वैशाख ३ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा आज थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक अस्पताल धनगढीमा शुक्रबार ६६ जनाको नमूना परिक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उप–महानगरपालिकाका २५ जना, घोडाघोडी नगरपालिकाका २ जना, टीकापुर नगरपालिका र चुरे गाउँपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै डोटी र कञ्चनपुरका समेत १/१ जनामा संक्रमण पुस्टि भएको छ। हाल सेती अस्पतालमा १६ संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए।
- पत्रकार धरपकडबारे छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
- अस्पताल उद्घाटनको विवादमा झडप, प्रहरीको गोली लागेर बालक घाइते
- वर्षा रोकिएपछि त्रिवि मैदान सुकाउन थालियो, सुदूरपश्चिम-विराटनगर खेल हुने सम्भावना
- देउवा समूहको डडेल्धुरामा अधिवेशन, जोशी सभापति बन्ने सम्भावना
- भारी हिमपातपछि बडीमालिकामा दुई पर्यटक सम्पर्कविहीन
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
सुदूरपश्चिमको बजेट छानबिन समिति गठनमै विवाद, सत्तापक्ष-प्रतिपक्ष आमनेसामने
२०८३ कार्तिक १३, बिहीबार १३:४५ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्