April 20, 2026, Monday
२०८३ बैशाख ८

कंचनपुर

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो

दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ । सरकारको यही असोज २ गतेको मन्त्रिपरिषद् बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरेसँगै चर्चाको डेढ दशकपछि सुक्खा बन्दरगाह निर्माण प्रक्रिया सुरु…

हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर । हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको लालझाडी गाउँपालिकामा शनिबार राति उखुबारीमा आएका हात्ती धपाउने क्रममा लालझाडी गाउँपालिका-४ डाँडाजाँईका ५० वर्षीय रामदल रानाको मृत्यु भएको हो । सब-डिभिजन वन कार्यालय कुण्डाका वन अधिकृत दिनेश यादवका अनुसार रातिको समयमा उखुबारीमा आएका हात्ती धपाउने क्रममा रानामाथि आक्रमण भएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट…

  • जङ्गली हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछि समस्या

    जङ्गली हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछि समस्या

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ का दुई बस्तीमा जङगली हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछि समस्या भएको छ । एक साता अघिदेखि हात्तीको बथान गर्जमुनी  र खजुवा बस्तीका किसानको खेतवारीमा छिर्ने गरेको र  हालसम्म तीन विघामा लगाइएको धानबाली खाएर सखाप पारेको...

  • विश्वमै दुर्लभ डङ्गर गिद्धको कञ्चनपुरमा भेटिए एक सय चौध गुँड

    विश्वमै दुर्लभ डङ्गर गिद्धको कञ्चनपुरमा भेटिए एक सय चौध गुँड

    कञ्चनपुर । विश्वमै दुर्लभ अति सङ्कटापन्न डङ्गर गिद्धले गुँड लगाउन थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै त्यसको आसपासको क्षेत्रमा डङ्गर प्रजातिका गिद्धले गुँड लगाउन थालेका हुन् । निकुञ्जसँगै त्यसको आसपासका क्षेत्रमा डङ्गर प्रजातिका गिद्धका एक सय...

  • सुदूरपश्चिम प्रदेशमा गौरा पर्व सुरु, आज बिरूडा पञ्चमी मनाइँदै

    सुदूरपश्चिम प्रदेशमा गौरा पर्व सुरु, आज बिरूडा पञ्चमी मनाइँदै

    दोधारा चाँदनी (कञ्चनपुर) सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ। भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ। आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’...

  • सुदूरपश्चिम प्रदेशमा औलोका आयातीत बिरामी बढे

    सुदूरपश्चिम प्रदेशमा औलोका आयातीत बिरामी बढे

    कञ्चनपुर। एनोफिलिज जातको पोथी सङ्क्रमित लामखुट्टेको टोकाइबाट हुने औलो रोगका आयातीत बिरामीको सङ्ख्या सुदूरपश्चिममा बढ्दो छ। भारतमा मजदुरी गरेर फर्कने व्यक्तिहरुमा औलोको सङ्क्रमण बढी देखिने गरेको छ। स्थानीयभन्दा भारतबाट फर्कने व्यक्तिहरु औलोको उच्च जोखिममा पर्दै आएका छन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य...

  • कञ्चनपुरमा युवतीलाई मारेको नरभक्षी बाघ नियन्त्रणमा

    कञ्चनपुरमा युवतीलाई मारेको नरभक्षी बाघ नियन्त्रणमा

    धनगढी । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले युवतीलाई मारेको नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ । बुधबारदेखि कञ्चनपुरको दोधारा चाँदनीमा देखिएको बाघलाई आज बिहान बेहोस गर्ने इन्जेक्सन (डार्ट) गरी नियन्त्रणमा लिइएको हो । बाघले दोधारा चाँदनी नगरपालिका–२ मा २३ वर्षीया हीरा...

  • कञ्चनपुरमा बाघको आक्रमणबाट २३ वर्षीया  महिलाको मृत्यु

    कञ्चनपुरमा बाघको आक्रमणबाट २३ वर्षीया महिलाको मृत्यु

    कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। प्रहरीले दिएको जानकारी अनुसार बाघको आक्रमणबाट दोधारा चाँदनी नगरपालिका–२ का २३ वर्षीया हीरा शाहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार घरनजिकै उखुबारीमा घाँस काट्ने...

  • कञ्चनपुरमा दुई जना मृत फेला

    कञ्चनपुरमा दुई जना मृत फेला

    कञ्चनपुर । कञ्चनपुरमा दुई जना मृत फेला परेका छन्। प्रहरीका अनुसार दोधारा चाँदनी नगरपालिका वडा नम्बर ४ बडुवाल टोल र कृष्णपुर नगरपालिका वडा नम्बर ६ गजरौलाका एक र एक जनागरी दुई जना मृत फेला परेका हुन । जिल्ला प्रहरी कार्यालय...