June 11, 2026, Thursday
२०८३ जेष्ठ २८

कैलाली

कैलालीमा १ सय २१ जना सिकलसेलका बिरामी थपिए

कैलालीमा १ सय २१ जना सिकलसेलका बिरामी थपिए

धनगढी । कैलालीको थारु बहुल कैलारी गाउँपालिकामा वंशाणुगत रोग  सिकलसेल एनिमियाका १ सय २१ जना बिरामी थपिएका छन् । वैशाख पहिलो साता शिविर आयोजना गरेर निःशुल्क परीक्षण गर्दा उक्त सङ्ख्यामा वंशाणुगत रोग सिकलसेल एनिमियाका बिरामी थपिएका हुन् । यस अघिसम्म सो गाउँपालिका बाट निःशुल्क उपचार सेवा लिने सिकलसेल एनिमियाको बिरामीका सङ्ख्या ८८ रहेको थियो । समुदायमा रहेका…

कैलालीमा कार्यरत एक ट्राफिक प्रहरीको दुर्घटनाबाट मृत्यु

कैलालीमा कार्यरत एक ट्राफिक प्रहरीको दुर्घटनाबाट मृत्यु

धनगढी । कैलालीको धनगढीमा एक ट्राफिक प्रहरीको दुर्घटनाबाट मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी सहायक हल्दार जनकराज धामीको दुर्घटनाबाट मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिकाको बोराडाँडीमा बिहीवार साँझ दुर्घटनामा घाइते भएका प्रहरी सहायक हल्दार धामीको शनिबार मृत्यु भएको हो । बिहीवार साँझ राजपुरको ट्राफिक बिट…

  • गाडी दुर्घटना हुँदा धनगढीमा एकको मृत्यु, पाँच जना घाइते

    गाडी दुर्घटना हुँदा धनगढीमा एकको मृत्यु, पाँच जना घाइते

    धनगढी । धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका-५ को गेटास्थित ट्राफिक पोष्ट नजिकै गाडी दुर्घटना हुँदा भोजराज भट्टको मृत्यु भएको छ । भने ५ जना घाइते भएका छन्...

  • कर्मचारीहरुले विभिन्न माग राख्दै प्रधानमन्त्री प्रचण्डलाई बुझाए ज्ञापन पत्र

    कर्मचारीहरुले विभिन्न माग राख्दै प्रधानमन्त्री प्रचण्डलाई बुझाए ज्ञापन पत्र

    धनगढी । सुदुरपश्चिम प्रदेशका कर्मचारीहरुले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई २१ बुदे ज्ञापन पत्र बुझाएका छन् । सुदूरपश्चिम प्रदेशस्थित कर्मचारीहरुका विभिन्न सघंसगठनहरुले सयुक्त रुपमा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिब नारायण प्रसाद शर्मा दुवाडीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार ज्ञापन पत्र बुझाएका हुन...

  • स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकविहीन

    स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकविहीन

    कैलाली । कैलालीको  भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन् । सङ्घीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैनन् । नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख कैलाश चौधरी स्वास्थ्यकर्मीले तलबभत्ता नपाउँदा दिनहुँ किचलो...

  • भाजपा विदेश विभाग प्रमुख चौथाइवाले धनगढीमा

    भाजपा विदेश विभाग प्रमुख चौथाइवाले धनगढीमा

    धनगढी । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले धनगढी आइपुगेका छन्। चौथाईवालेलाई सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले स्वागत गरेका छन् ।  सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन चौथाइवाले सडकमार्ग हुँदै आइतबार धनगढी...

  • सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

    सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

    धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका...

  • पेटभित्रको रक्सीको बोतल शल्यक्रिया गरेर निकालियो

    पेटभित्रको रक्सीको बोतल शल्यक्रिया गरेर निकालियो

    धनगढी । सेती प्रादेशिक अस्पतालमा एक जना पुरूषको पेटभित्रको रक्सीको बोतल शल्यक्रिया गरी निकालिएको छ। पेट दुख्यो भन्दै अस्पतालमा जाँचका लागि पुगेका धनगढी उपमहानगरपालिका- १४ का ६१ वर्षीय जवानसिंह रोक्का मगरको पेटभित्रको रक्सीको बोतल अस्पतालले शल्यक्रिया मार्फत निकालेको हो। सेती...

  • एक्सरे गर्दा एक बृद्धको पेटमा रक्सीको क्याटर

    एक्सरे गर्दा एक बृद्धको पेटमा रक्सीको क्याटर

    धनगढी । एक्सरे गर्दा एक बृद्धको पेटमा रक्सीको क्याटर भेटीएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा जवानसिह रोक्कामगरको पेटमा भोड्का रक्सीको खाली सिसी (क्वाटर) भेटिएको हो । सेती प्रादेशिक अस्पतालका अनुसार उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगेका ६१ वर्षीय जमनसिंह रोक्कामगरको...