एक्सरे गर्दा एक बृद्धको पेटमा रक्सीको क्याटर
- Eraibar
- २०७९ चैत्र ३०, बिहीबार १३:३०
- 103 Shares

धनगढी । एक्सरे गर्दा एक बृद्धको पेटमा रक्सीको क्याटर भेटीएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा जवानसिह रोक्कामगरको पेटमा भोड्का रक्सीको खाली सिसी (क्वाटर) भेटिएको हो ।
सेती प्रादेशिक अस्पतालका अनुसार उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगेका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो ।
उनी धनगढी उपमहानगरको फुलबारी एच गाउँका निवासी हुन । पेटमा कसरी रक्सीको क्याटर (सिसी) पुग्यो स्पष्ट हुन सकेको छैन ।
उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्