June 11, 2026, Thursday
२०८३ जेष्ठ २८

कैलाली

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ । सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीका अनुसार प्रदेश प्रमुखले अपराह्न ४ बजे प्रदेश सभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको जानकारी दिएका हुन । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले तयार पारेको आगामी आर्थिक…

धनगढी उडेको जहाजमा समस्या आएपछि काठमाडौं फर्कियो

धनगढी उडेको जहाजमा समस्या आएपछि काठमाडौं फर्कियो

धनगढी । धनगढीका लागि उडेको जहाजमा समस्या आएपछि काठमाडौं फर्किएको छ। श्री एयरलाइन्सको जहाज मंगलबार बिहान ८:१० मा काठमाडौंबाट धनगढीका लागि उडेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौंबाट बिहान ८:१० बजे धनगढीका लागि उडेको जहाजमा केही समस्या आएपछि काठमाडौं फर्किएको हो। प्रवक्ता सिटौलाका अनुसार मंगलबार बिहान ८ बजेर १० मिनेटमा काठमाडौंको त्रिभुवन…

  • कैलालीको भजनीमा छाडा चौपाया व्यवस्थापन भएपछि किसान खुसी

    कैलालीको भजनीमा छाडा चौपाया व्यवस्थापन भएपछि किसान खुसी

    भजनी । कैलालीको भजनी नगरपालिका–१ का रामकुमार महतो कृषिमा आबद्ध छन्। कृषिबाटै जनजीविका चलाउँदै आएका उनको वर्षौंदेखिको दुःख यतिबेला हराएको छ। गाउँको भलमन्सा समेत रहेका किसान महतोलाई आफ्नोभन्दा बढी चिन्ता र चासो गाउँलेको हुन्थ्यो। सामुदायिक छाडा चौपायाका कारण लगाएको अन्न बाली...

  • सुदूरपश्चिममा मन्त्रालय भागबण्डा टुंगियो, १०० दिनपछि मन्त्रिमण्डल विस्तारको तयारी

    सुदूरपश्चिममा मन्त्रालय भागबण्डा टुंगियो, १०० दिनपछि मन्त्रिमण्डल विस्तारको तयारी

    धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सत्ता सम्हालेको १०० दिनपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्तारुढ गठबन्धनका दलहरुबीच भागबण्डा मिलेपछि मुख्यमन्त्री शाहले मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् ।भागबण्डाअनुसार नेकपा माओवादी केन्द्र २, नेपाली कांग्रेसले थप एक र नागरिक उन्मुक्ति...

  • स्रोत नखुुलेको ९ लाख भारतीय रुपैयाँ सहित दुई युवक पक्राउ

    स्रोत नखुुलेको ९ लाख भारतीय रुपैयाँ सहित दुई युवक पक्राउ

    धनगढी । स्रोत नखुुलेको ९ लाख भारतीय रुपैयाँ सहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढीबाट स्रोत नखुुलेको ९ लाख भारतीय रुपैयाँ नेपाली (१४ लाख ४० हजार) सहित दुुई युवक पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोष्ट...

  • कैलालीमा लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

    कैलालीमा लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

    धनगढी। कैलालीमा लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार कैलालीको टिकापुर नगरपालीका वडा नम्बर १ बाट लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ परेका हुन्। जिल्ला प्रहारी कार्यालय बैलालीका अनुसार ईलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिएको प्रहरी...

  • संघीय सरकारले अझैँ सुदूरपश्चिममाथि विभेद गरिरहेको छ : सांसद बलायर

    संघीय सरकारले अझैँ सुदूरपश्चिममाथि विभेद गरिरहेको छ : सांसद बलायर

    धनगढी । नेपाली कांग्रेसका नेता एवं सांसद वीरबहादुर बलायरले संघीय सरकारले अझैँ सुदूरपश्चिममाथि विभेद गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै बलायरले सो कुरा बताएका हुन । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बलायरले हरेक क्षेत्रमा संघीय सरकारले...

  • गृहजिल्ला पुगेर बलायरले भने–डोटीको विकासमा पछि हट्दिनँ

    गृहजिल्ला पुगेर बलायरले भने–डोटीको विकासमा पछि हट्दिनँ

    दिपायलः नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले समाज र राजनीतिलाई सही बाटोमा डो-याउने दायित्व पत्रकारिताको भएको बताएका छन् । दिपायलमा आज नेपाल प्रेस युनियन डोटी शाखाको भवन शिलान्यास गर्दै बलायरले यस्तो बताएका हुन् ।‘राजनीति र समाजलाई सही बाटोमा डो¥याउने...