June 11, 2026, Thursday
२०८३ जेष्ठ २८

कैलाली

सासंद बलायरले सुनील शर्मालाई भने- अरुको उक्साहटमा नबोल्नू

सासंद बलायरले सुनील शर्मालाई भने- अरुको उक्साहटमा नबोल्नू

काठमाडौं । नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सांसद डा. सुनील शर्मालाई कसैको उक्साहटमा लागेर नबोल्न सुझाव दिएका छन् । आइतबारको संसदीय दलको बैठकमा बोल्दै बलायरले अरुको उक्साहटमा लागेर शर्मालाई नबोल्न सुझाव दिएका हुन् । अर्थमन्त्री तथा पार्टी प्रवक्ता प्रकाशशरण महतको बचाउमा धारणा राखे । बलायरले शर्माले प्रमाण लिएर आए एजेन्डा बोकेर हिँड्ने धारणा राखेको एक…

गर्भपतन गराउने औषधि खाँदा धनगढीमा एक महिलाको मृत्यु, क्लिनिक सञ्चालक पक्राउ

गर्भपतन गराउने औषधि खाँदा धनगढीमा एक महिलाको मृत्यु, क्लिनिक सञ्चालक पक्राउ

धनगढी । गर्भपतन गराउने औषधि खाँदा कैलालीमा एक महिलाको मृत्य भएको छ । धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको गर्भपतन गराउने औषधि खाँदा अत्यधिक रक्तश्राव भएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले धनगढीको अस्पताल लाइनमा रहेको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधि किनेर खाएकी थापाको…

  • भजनी र टीकापुर डुबान : दीर्घकालीन समाधानको खोजी खै ?

    भजनी र टीकापुर डुबान : दीर्घकालीन समाधानको खोजी खै ?

    भजनी । बर्सेनि बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति हुने गरेको छ । कैलालीको पनि भजनीमा बाढी र डुबानबाट बढी क्षति हुने गरेको छ । वर्षात्को समयमा भजनीवासी शान्तले सुत्न  पाउँदैनन् ।  “बर्सेनि बाढीले विस्थापित बनाउँछ । दुई–तीन महिना सडकमै...

  • सुदूरपश्चिम प्रदेशमा संसदीय समिति थप गर्न कार्यदल बनाउने तयारी

    सुदूरपश्चिम प्रदेशमा संसदीय समिति थप गर्न कार्यदल बनाउने तयारी

    धनगढी। सुदूरपश्चिम प्रदेशमा संसदीय समिति थप गर्ने तयारी भइरहेको छ । स्रोतका अनुसार यस अघि रहेका चार समितिलाई अव ६ वटा समिति बनाउने तयारी भइरहेको हो । सत्ता गठबन्धन बिच काठमाडौँमा नागरिक उन्मुक्ति पार्टीलाई दुई समिति सभापति दिने सहमति भएसँगै...

  • भीमदत्त राजमार्ग अझै खुलेन, सुदूरपश्चिम प्रदेशका ७ जिल्ला प्रभावित

    भीमदत्त राजमार्ग अझै खुलेन, सुदूरपश्चिम प्रदेशका ७ जिल्ला प्रभावित

    धनगढी । अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग अझै खुलेको छैन । कैलालीको गोदावरी नगरपालिका ४ को बुढितोलामा सोमबार राति आएको पहिरोसँगै करिब दुई सय मिटर भासिएपछि अवरुद्ध भएको राजमार्ग सञ्चालन हुन नसकेको हो । डिभिजन सडक कार्यालयले...

  • कैलालीको भजनी नगरपालिका भयो जलमग्न, हजारौँ घर विस्थापित

    कैलालीको भजनी नगरपालिका भयो जलमग्न, हजारौँ घर विस्थापित

    धनगढी । कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । बाढीका कारण हजारौँ घर विस्थापित भएका छन् । गएको सोमबारदेखि परेको अविरल वर्षाले कारण भजनी नगरपालिका जलमग्न भएको हो । बाढीको उच्च जोखिममा रहँदै आएको भजनी नगरपालिका जलमग्न हुँदा त्यहाँका हजार...

  • कैलालीको गोदावरी नगरपालिकाले आफ्नै भवनबाट सेवा दिन सुरु गर्‍यो

    कैलालीको गोदावरी नगरपालिकाले आफ्नै भवनबाट सेवा दिन सुरु गर्‍यो

    धनगढी । कैलालीको गोदावरी नगरपालिकाले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । आजदेखी गोदावरी नगरपालिका–२ मा निर्माण गरिएको भवनबाट नागरिकलाई सेवा दिन सुरु गरेको हो। नयाँ निर्माण गरिएको भवनमा सेवा सुरु गर्नका लागि अधिकांस शाखाका सामानहरु नयाँ भवनमा सार्ने...