सुदूरपश्चिम प्रदेशमा सरकार बिस्तार, तीन मन्त्रीले लिए शपथ
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज मन्त्रिपरिषद् बिस्तार गरेका छन् । मुख्यमन्त्री शाहले आज नागरिक उन्मुक्तिका तीन जनालाई सांसद मन्त्रीमा नियुक्त गर्न गरेका हुन् । मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, इन्दिरा गिरीलाई भूमि...






