June 10, 2026, Wednesday
२०८३ जेष्ठ २८

कैलाली

धनगढीबाट उडेको श्री एयरको जहाज अढाई घण्टा आकाशमै भएपछि…

धनगढीबाट उडेको श्री एयरको जहाज अढाई घण्टा आकाशमै भएपछि…

धनगढी। धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयर लाईन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेको छ । आज बिहान ७:१२ बजे धनगढीबाट उडेको श्री एयरको जहाज मौसम खराव भएका कारण काठमाण्डौंमा अवतरण गर्न नसकेपछि २ घण्टा २२ मिनेट आकाशमा उडेको हो । श्री एयरका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीले बिहान ७:१२ बजे धनगढीबाट उडेको श्री एयरको…

चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका युवाको खोजी कार्य जारी

चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका युवाको खोजी कार्य जारी

धनगढी। कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाहीले कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका हुन । होली पर्वको अवसरमा सोमबार दिउँसो चिसापानीस्थित कर्णाली पुलमाथिबाट नदीमा रमाइलो गर्दै पौडी खेल्न हाम फालेका १७ जनामध्ये शाही बेपत्ता भएको…

  • दाइजोका रुपमा भित्र्याइएको अछामी ‘होरी’

    दाइजोका रुपमा भित्र्याइएको अछामी ‘होरी’

    कैलाली । समुदाय अनुसार फरकफरक शैलीमा मनाइने होली र सुदूरपश्चिम प्रदेशको अछामी समुदायले मनाउने ‘होरी’ (होली) को इतिहास भने फरक छ । विसं १७५० मा अछामको कालीमाटी गडीका राजा भान शाहले भारतको कुमाउ गडुवालबाट विवाह गर्दा होरी दाइजोका रुपमा अछाम...

  • मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक : प्रदेश प्रमुख मिया

    मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक : प्रदेश प्रमुख मिया

    कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाले धार्मिक सहिष्णुताका साथ मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक रहेको बताएका छन् । अन्तर धार्मिक सद्भाव समन्वय सङ्घ नेपाल रुपन्देहीले आज धनगढीमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले सो कुरा बताए...

  • स्कुटरलाई स्काभेटरले ठक्कर दिदाँ दुई जना घाइते

    स्कुटरलाई स्काभेटरले ठक्कर दिदाँ दुई जना घाइते

    धनगढी । कैलालीको धनगढी-अत्तरिया सडक खण्डमा दुर्घटना भएको छ। चौमालाबाट धनगढी आउदै गरेको स्कुटरलाई स्काभेटरले ठक्कर दिदाँ दुई जना घाइते भएका छन्। ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दिएको जानकारी अनुसार सुदूरपश्चिम प्रदेश ०१–०१२ प २३३६ नम्बरको स्कुटर र सुदूरपश्चिम प्रदेश ००१...

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले फागुपूर्णिमालगत्तै विश्वासको मत लिने

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले फागुपूर्णिमालगत्तै विश्वासको मत लिने

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुपूर्णिमालगत्तै विश्वासको मत लिने बताएका छन् । मुख्यमन्त्री शाहले सञ्चारकर्मिसँगको कुराकानीमा सो तयारीबारे जानकारी दिएका हुन्। अहिले सङ्घीय सरकारमा नेकपा एमाले र माओवादी केन्द्र सहितका दल मिलेर नयाँ समीकरण निर्माण गरिएपछि मुख्यमन्त्री शाह...

  • कैलालीको मुडामा लाईटर र खुर्सानी बोकेको ट्रकमा आगलागी

    कैलालीको मुडामा लाईटर र खुर्सानी बोकेको ट्रकमा आगलागी

    धनगढी । कैलालीमा लाइटर बोकेको ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गको मुडामा अत्तरियातर्फ आउदै गरेको ट्रकमा आगलागी भएको हो । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र विकले दिएको जानकारी अनुसार विगरञ्जबाट धनगढी आउँदै गरेको प्र। ३–०३–००१...