स्कुटरलाई स्काभेटरले ठक्कर दिदाँ दुई जना घाइते
- Eraibar
- २०८० चैत्र १०, शनिबार १५:४३
- 32 Shares

धनगढी । कैलालीको धनगढी-अत्तरिया सडक खण्डमा दुर्घटना भएको छ। चौमालाबाट धनगढी आउदै गरेको स्कुटरलाई स्काभेटरले ठक्कर दिदाँ दुई जना घाइते भएका छन्।
ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दिएको जानकारी अनुसार सुदूरपश्चिम प्रदेश ०१–०१२ प २३३६ नम्बरको स्कुटर र सुदूरपश्चिम प्रदेश ००१ क ४११७ को स्काभेटरसंग आज ठोकिदा दुर्घटना भएको हो। दुर्घटनाबाट दुई जना घाइते भएका छन्।
घाइते हुनेमा स्कुटर चालक र स्कुटर पछाडी सवार धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबाका मनोज बम र गौरीगङ्गा नगरपालिका-१ गोप्काका अनिश चन्द रहेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
स्काभेटर चालक प्रहरी नियन्त्रणमा रहेको र घाइते दुबै जनाको पदमा अस्पताल अत्तरियामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले छ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्