July 26, 2026, Sunday
२०८३ श्रावण १०

कैलाली

सुदूरपश्चिमको बजेट अनिश्चिततातर्फ, मुख्यमन्त्रीद्वारा एमालेलाई सरकार छाड्न या प्रस्ताव फिर्ता लिन आग्रह

सुदूरपश्चिमको बजेट अनिश्चिततातर्फ, मुख्यमन्त्रीद्वारा एमालेलाई सरकार छाड्न या प्रस्ताव फिर्ता लिन आग्रह

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ल्याएको बजेट अनिश्चिततातर्फ धकेलिएको छ । सरकारमै रहेको दल नेकपा एमालेले शुक्रबार प्रदेशसभा सचिवालयमा खर्च कटौतीको प्रस्ताव दर्ता गराएपछि बजेट अन्योलमा परेको हो । नेकपा एमालेले आफैँ सम्मिलित सरकार तथा मन्त्रीहरूले ल्याएको भए पनि उक्त बजेट अस्वीकार गर्दै पुनर्लेखन हुनुपर्ने अडान राख्दै खर्च कटौतीको…

धनगढीमा प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा-२०८३ प्रतियोगिता हुने

धनगढीमा प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा-२०८३ प्रतियोगिता हुने

धनगढी :  धनगढीमा प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३ प्रतियोगिता आगामी साउन ८ र ९ गते धनगढीमा आयोजना गर्ने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सुदूरपश्चिम प्रदेशले ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ प्रतियोगिता साउन ८ र ९ गते धनगढीमा आयोजना गर्ने भएको हो । प्रतिष्ठानले धनगढीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिएको हो। प्रतियोगिता…

  • सुदूरपश्चिम प्रदेश सरकारको बजेट २३ दिनपछि प्रदेश सभामा टेबल

    सुदूरपश्चिम प्रदेश सरकारको बजेट २३ दिनपछि प्रदेश सभामा टेबल

    धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको बजेट २३ दिनपछि प्रदेश सभामा टेबल भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट सम्बन्धी विद्येयक २३ दिनपछि प्रदेश सभामा टेबल गरिएको हो । विद्येयक टेबल भएपनि मंगलबारको बैठकमा त्यससम्बन्धी थप...

  • धनगढीमा भारतीय गाडीको ठक्करबाट एक जनाको मृत्यु

    धनगढीमा भारतीय गाडीको ठक्करबाट एक जनाको मृत्यु

    धनगढी : धनगढीमा भारतीय गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिका–३ स्थित बोराडाँडी चोकमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार यात्रुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार...

  • राजनीतिले थिचिएको सुदूरपश्चिमको सपना

    राजनीतिले थिचिएको सुदूरपश्चिमको सपना

    धनगढी : राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) अनुसार सुदूरपश्चिम मुलुककै सबैभन्दा ‘गरिब’ प्रदेश हो । सुदूरपश्चिमको निरपेक्ष गरिबी सबैभन्दा धेरै ३४.१६ प्रतिशत छ । ‘गरिबीको लघुक्षेत्र अनुमान– २०८२’ को प्रतिवेदनअनुसार देशका ७ सय ५३ स्थानीय तहमध्ये सबैभन्दा धेरै...

  • आफ्नै घरको सिँढीमा भेटिइन् युवती मृत अवस्थामा फेला

    आफ्नै घरको सिँढीमा भेटिइन् युवती मृत अवस्थामा फेला

    धनगढी : कैलालीको पवेरामा आफ्नै घरको सिँढीमा युवती मृत भेटिएकी छन् । कैलारी गाउँपालिका–५ पवेराकी अन्दाजी ३५ वर्षीया सजिना माँझी आफ्नै घरको सिँढीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रबार राति उनी घरको सिँढीमा...

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह परे ट्राफिक कारबाहीमा

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह परे ट्राफिक कारबाहीमा

    धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन् । आफ्नो निवास परिसरमा शाहले बिना हेलमेट मोटरसाइकल चलाएको कसुरमा ट्राफिक कारबाहीमा परेका हुन् । हेलमेट नलगाइ बुलेट बाइक चलाएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै चौतर्फी आलोचना भएको थियो...

  • पत्रकार जोशी सम्मानित

    पत्रकार जोशी सम्मानित

    धनगढी : चलचित्र पत्रकार संघ नेपाल, कैलाली शाखाका संस्थापक अध्यक्ष पुष्पराज जोशी सम्मानित भएका छन्। सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा चलचित्र पत्रकार संघ नेपाल, कैलाली शाखाको समन्वयमा आयोजित एक कार्यक्रममा पत्रकार जोशी सम्मानित भएका हुन...