June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

कैलाली

कञ्चनपुरमा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रदेश प्रमुख मियाँले दिए ९ बुँदे सुझाव

कञ्चनपुरमा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रदेश प्रमुख मियाँले दिए ९ बुँदे सुझाव

धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले विश्वविद्यालयले अनुसन्धानमा आधारित पाठ्यक्रम तथा शिक्षण शैलीलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालय र आइआइटी रुड्कीद्धारा आयोजित सम्पदा, नवप्रवर्तन र रूपान्तरण सम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रदेश प्रमुख मियाँले ९ बुँदे सुझाव दिएका हुन् ।   उनले नेपालका विश्वविद्यालयहरूमा अध्ययन गरिरहेका विद्यार्थीहरूको शैक्षिक गुणस्तर बढाउनेगरि शिक्षकहरूको…

कैलालीको गोदावरीमा आमा–छोरी मृत भेटिए

कैलालीको गोदावरीमा आमा–छोरी मृत भेटिए

धनगढी । कैलालीको गोदावरीको एक घरमा आमा–छोरी मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता डिएसपी कवीन्द्रसिंह बोहोराका अनुसार गोदावरी नगरपालिका वडानम्बर ११ गोठानमा आमाछोरी मृत भेटिएका हुन् । डिएसपी बोहोराले अन्दाजी २३/२४ वर्षीया मिरा कामी र उनकी २ वर्षीया छोरी प्रिन्सी बिहीबार साँझ सात बजेको समयमा मृत फेला परेको बताएका हुन् ।…

  • धनगढीको नोभा हस्पिटलमा मृत भेटिए बिरामी कुरुवा

    धनगढीको नोभा हस्पिटलमा मृत भेटिए बिरामी कुरुवा

    धनगढी । कैलालीको धनगढीस्थित नोभा हस्पिटलमा बिरामीको कुरुवा बसेका एकजना मृत भेटिएका छन् । बिरामी कुरुवा बसेका रवीन्द्र राना शौचालयमा मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका रवीन्द्र राना बुधबार राति २ बजेतिर हस्पिटलको शौचालयमा मृत...

  • महानगर बहस : उपमहानगरप्रति आशावादी धनगढीका जनता

    महानगर बहस : उपमहानगरप्रति आशावादी धनगढीका जनता

    धनगढी । शिक्षा, स्वास्थ्य, सरसफाइ, सडक विस्तार, हरियाली प्रवर्द्धन, सडक बत्तीजस्ता क्षेत्रमा धनगढी उपमहानगरपालिकाले गरेका कामको स्थानीय बासिन्दाले प्रशंसा गरेका छन् । भित्री सडक निर्माण, बजार अनुगमन, रोजगारी सिर्जना जस्ता जनसरोकारका विषयमा पनि उपमहानगरको ध्यान जानुपर्ने उनीहरूले जनाएका छन् । कान्तिपुर टेलिभिजनको...

  • सुदूरपश्चिम प्रदेश सभाका विषयगत समिति सभापतिको निर्वाचन स्थगित

    सुदूरपश्चिम प्रदेश सभाका विषयगत समिति सभापतिको निर्वाचन स्थगित

    धनगढी । सुदूरपश्चिम प्रदेश सभाले विषयगत समितिको सभापति चयनका लागि तय गरेको निर्वाचन प्रक्रिया स्थगित भएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै १८ माघमा रिक्त रहेका समितिहरुमा सभापति पदको निर्वाचन गर्नेगरि तोकिएको निर्वाचन प्रक्रिया स्थगित भएको जनाएको हो...