धनगढीका चारसय २२ जनामा र्यापिड टेस्ट, सबैमा नेगेटिभ
धनगढी वैशाख ४(ई-रैवार) धनगढी उपमहानगरपालिकाका चार सय २२ जनामा ¥यापिड किटमार्फत कोभिड–१९को परिक्षण गर्दा सबैमा नेगेटिभ नतिजा आएको छ । उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार विहिबारसम्म क्वारेन्टाईनमा रहेका ६० जना र बाँकी ७ वटा वडाहरुमा भारत र अन्य मुलूकबाट आएर ‘होम...




