कैलालीका २१ वर्षिय संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ
- Eraibar
- २०७७ बैशाख ६, शनिबार १३:४२
- 9 Shares

धनगढी वैशाख ६ (ईरैवार)
कैलालीको प्रतापुरका २१ वर्षिय युवाको दोस्रो पटकका जाँच रिपोर्ट नेगेटिभ आएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेका पाँचजना कोभिड-१९ संक्रमित मध्ये ती यूवाको रिपोर्ट नेगेटिभ आएको र बाकी चारजनाको भने फेरि पनि पोजिटिभ रिपोर्ट आएको अस्पतालका प्रवक्ता डा.जगदिश जोशीले जानकारी दिए ।
- दसैंको टीका मेटिन नपाउँदै परदेशको बाटो : त्रिनगर नाकामा फेरि भारत जानेको लर्को
- एनपीएल विजेताले पाउने पुरस्कार बढ्यो, च्याम्पियनले १ करोड ५० लाख पाउने
- खगेन्द्र सुनार प्रकरणमा नयाँ ट्विस्ट : इन्कारी पत्रपछि अडियोको ‘भेरिफिकेसन’ सुरु
- कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
- कांग्रेसका २३० पदाधिकारी तथा सदस्यले कात्तिक १२ गते शपथ लिने
-
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
एनपीएललाई आईसीसीको औपचारिक मान्यता, नेपाली क्रिकेटमा नयाँ ढोका खुला
२०८३ कार्तिक १, शनिबार ०७:५२ -
खगेन्द्र सुनार प्रकरण : छानबिन तीव्र, रास्वपाले जनआस्थाबाट लियो सक्कल अडियो र ८० पृष्ठको बैंक स्टेटमेन्ट
२०८३ आश्विन ३०, शुक्रबार १६:०७ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
दसैँमा घर फर्किने यात्रुलाई सास्ती : पहाडी रुटमा मनपरी भाडा, जोखिमपूर्ण यात्रा
२०८३ आश्विन ३०, शुक्रबार १०:५३



प्रतिकृया दिनुहोस्