June 19, 2026, Friday
२०८३ असार ५

कैलाली

बाढीमा परी वेपत्ता भएका दुई जना अझै भेटिएनन्

बाढीमा परी वेपत्ता भएका दुई जना अझै भेटिएनन्

  धनगढी, साउन १६ (ई-रैवार) बाढीमा परी वेपत्ता भएका दुई  जना अझै भेटिएका छैनन् । बाढीमा बगेका कैलालीका तीन जनाको सकुशल उद्धार गरिएको थियो भने एक जनाको शव फेला परेको छ । बाँकी दुई जना अझै बेपत्ता रहेका छन्। कैलालीको भजनी नगरपालिका–८ खौरपुरका ४० वर्षीय ईश्वर शाह र ३३ वर्षीय चक्र विक अझै वेपत्ता रहेको…

कैलाली कञ्चनपुरमा बाढीले सयौं घर डुवानमा, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

कैलाली कञ्चनपुरमा बाढीले सयौं घर डुवानमा, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

  धनगढी, साउन १४ (ई-रैवार) कैलाली कञ्चनपुरमा गएराति देखिको बर्षापछि सयौं घर डुवानमा परेका छन । बर्षासंगै नदीमा पानीको वहाव खतरा नजिक पुगेको छ । तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरएिको छ । कैलाली कञ्चनपुर जिल्लामा बर्षासंगै आएको बाढी गाउँ पस्दा सयौं बढि घर डुवानमा परेका छन । कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव…

  • नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३० जनामा कोरोना पुष्टि

    नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३० जनामा कोरोना पुष्टि

      धनगढी, साउन ११ (ई-रैवार) नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ सय ३० जनामा कोरोना पुष्टि भएको छ । यो सहित हालसम्म नेपालमा कोरोना पुष्टि हुनेको कुल संख्या १८ हजार ६ सय १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

  • गोविन्दराज जोशीसहित ३ नेता कांग्रेसबाट निस्कासित

    गोविन्दराज जोशीसहित ३ नेता कांग्रेसबाट निस्कासित

      काठमाडौं, साउन ११  (ई-रैवार) नेपाली कांग्रेसले निर्वाचनमा पार्टीमाथि अन्तरघात गर्ने तनहुँका नेता गोविन्दराज जोशी र कैलालीका नेता पुष्करनाथ ओझालाई पार्टीबाट निष्कासन गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले शनिबार पूर्वमन्त्री जोशी र पूर्वराज्यमन्त्री ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको हो...

  •  सेती प्रादेशिक अस्पतालको आइसोलेसन खाली

     सेती प्रादेशिक अस्पतालको आइसोलेसन खाली

      धनगढी, साउन १० (ई-रैवार) सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसन खाली भएको छ । प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारत सबै कोराना संक्रमित निको भएर डिस्चार्ज भएपछि आइसोलेसन वार्ड खाली भएको हो । प्रादेशिक अस्पतालमा ८० जना कोरोना संक्रमित उपचार भएर डिस्चार्ज...