निषेधाज्ञाको समयमा कालोबजारी गर्ने व्यापारीलाई २० हजार जरिवाना
- Eraibar
- २०७७ भाद्र २२, सोमबार ०८:३७
- 118 Shares

धनगढी, भदौ २२ (ई-रैवार)
निषेधाज्ञाको समयमा कालोबजारी गर्ने एक व्यापारीलाई कारवाही गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा दिनेश फ्रेस हाउसले तोकिएको शुल्क भन्दा बढि मूल्यमा बोईलरको मासु बिक्रि गरी कालोबजारी गर्ने व्यापारीलाई कारवाही गरिएको हो।
वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा गोपाल चौधरीले सञ्चालन गर्दै आएको दिनेश फ्रेस हाउसले तोकिएको शुल्क भन्दा बढि मूल्यमा बोईलर कुखुराको मासु बिक्रि गरी कालोबजारी गरेको भेटिएका कारण कारवाही गरिएको जनाएको छ ।
निषेधाज्ञाको समयमा दिनेश फ्रेस हाउस नाममा चौधरीले पसल दर्ता नै नगरी व्यवसाय गर्दै कालोबजारी गरेको भेटिएपछि २० हजार रुपया जरिवाना गरिएको वाणिज्य आपुर्ति कार्यालयका निमित्त प्रमुख कमल पुनले जानकारी दिएका छन ।
- सुदूरपश्चिममा बजेट शून्यता अन्त्य गर्न सर्वदलीय सहमति, शाहले सोधे- सल्लाहकार नियुक्तिको आधार के हो ?
- सुदूरपश्चिम प्रदेशमा कर्मचारी सरुवा रोकियो, राजनीतिक हस्तक्षेपको आरोप चुलिँदै
- भोटेकोसी बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड पठाउने
- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेनले जलवायु न्यायको मुद्दा उठाउने
- कांग्रेस सुदूरपश्चिम संसदीय दलले बाढीपीडितका लागि ३ लाख ६१ हजार कोषमा जम्मा गर्यो
-
त्रिनगर माविका शिक्षक-विद्यार्थीबाट भोटेकोशी बाढीपीडितलाई ६६ हजार ६०५ रुपैयाँ सहयोग
२०८३ भाद्र १७, बुधबार १७:४१ -
सुदूरपश्चिम प्रदेशमा कर्मचारी सरुवा रोकियो, राजनीतिक हस्तक्षेपको आरोप चुलिँदै
२०८३ भाद्र २६, शुक्रबार २०:१० -
भदौ २२ गते राष्ट्रिय शोक मनाउने, मन्त्रिपरिषद्का यस्ता छन् ७ निर्णय
२०८३ भाद्र १८, बिहीबार १७:१३ -
प्रेस युनियन डोटीको पहिलो निर्णय : पत्रकारमाथि साइबर हमला गर्नेलाई कानुनी कारबाही
२०८३ भाद्र २२, सोमबार ११:१५ -
सुदूरपश्चिममा कर्मचारीमाथि राजनीतिक हस्तक्षेपको आरोप : अनुभवी पाखा, कनिष्ठलाई जिम्मेवारी
२०८३ भाद्र २६, शुक्रबार १५:५१





प्रतिकृया दिनुहोस्