September 11, 2026, Friday
२०८३ भाद्र २७

कैलाली

कोभिड–१९ बाट प्रभावित तथा विदेशवाट फर्किएका लागि विशेष कार्यक्रम लागु हुदै

कोभिड–१९ बाट प्रभावित तथा विदेशवाट फर्किएका लागि विशेष कार्यक्रम लागु हुदै

शिद्धराज भट्ट धनगढी, भदौ २४ (ई-रैवार)  सुदूरपश्चिम प्रदेश सरकारले कोभिड—१९ बाट प्रभावित तथा विदेशवाट फर्किएकालाई स्वरोजगार बनाउन कृषि तथा पशुपक्षी विशेष कार्यक्रम कार्यान्वयन गर्न लागेको छ । कृषि तथा पशुपक्षी व्यवसायवाट स्वरोजगार बनाउने लक्ष्य सहितको यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । यो कार्यक्रमका लागि मन्त्रालयले सूचना प्रकाशित…

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा अनलाइनबाटै हुने

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा अनलाइनबाटै हुने

धनगढी, भदौ २४ (ई-रैवार)  सुदूरपश्चिम विश्वविद्यालयले अनलाइन माधयमबाटै सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले असोज दोस्रो सातादेखि संचाल हुने परक्षिा अनलाइन माधयमबाटै सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालयले असोज दोस्रो सातादेखि सञ्चालन हुनेगरी सबै संकायका स्नातक तह तेस्रो शत्रका परीक्षा, इन्जिनियरिङको स्नातक तह पहिलो र तेस्रो शत्र र…

  • प्रशासनमा कार्यरत कर्मचारीसहित २ जनामा कोरोना संक्रमण

    प्रशासनमा कार्यरत कर्मचारीसहित २ जनामा कोरोना संक्रमण

    धनगढी,  भदौ २३ (ई-रैवार) कैलालीमा २ जना कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा जिल्ला प्रशासन कार्यालय कैलाली र रेडक्रस सोसाईटीमा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीले अनुगमनमा खटिएका र...

  • सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज १० जनामा कोरोना पुष्टि

    सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज १० जनामा कोरोना पुष्टि

    धनगढी, भदौ २३ (ई-रैवार) सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज १० जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७ सय ८८ नमुनाको कोरोना परीक्षण भएकोमा १० जनामा संक्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पतालका सूचना...

  • व्यवसाय संचालन गर्न पाउनुपर्ने माग राख्दै ज्ञापनपत्र

    व्यवसाय संचालन गर्न पाउनुपर्ने माग राख्दै ज्ञापनपत्र

    धनगढी, भदौ २२ (ई-रैवार) ब्यूटी पार्लर सञ्चालकहरुले व्यवसाय संचालन गर्न पाउनुपर्ने माग राख्दै धनगढी उप–महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । लामो बन्दका कारण व्यवसाय नै धरासयी भएको भन्दै व्यवसाय सूचारुको माग राख्दै ब्यूटी पार्लर सञ्चालकहरुले ज्ञापनपत्र बुझाएका हुन । धनगढीमा रहेका...

  • नेपाली सेनाका ६३ जनामा कोरोना पुष्टि

    नेपाली सेनाका ६३ जनामा कोरोना पुष्टि

    धनगढी,भदौ २२ (ई-रैवार) कैलालीमा नेपाली सेनाका ६३ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमवार भएको परीक्षणमा नेपाली सेनाका ६३ जनामा संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम पृतना स्रोतका अनुसार लम्कीचुहा नगरपालिकामा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय...