प्रशासनमा कार्यरत कर्मचारीसहित २ जनामा कोरोना संक्रमण
- Eraibar
- २०७७ भाद्र २३, मंगलवार १६:१९
- 6 Shares

धनगढी, भदौ २३ (ई-रैवार)
कैलालीमा २ जना कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा जिल्ला प्रशासन कार्यालय कैलाली र रेडक्रस सोसाईटीमा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीले अनुगमनमा खटिएका र सीमा क्षेत्रमा नेपालीको उद्धारमा खटिएका कर्मचारीमा संक्रमण पुष्टि भएको जनाएको छ ।
उनीसंगै जिल्लाकोअनुगमनमा रहेका नेपाल रेडक्रस सोसाईटीका अर्का कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । अनुगमन टोलीका अन्य सदस्यलाई भने संक्रमण देखिएको छैन् ।
जिल्ला प्रशासन कार्यालयमा कार्यरत अन्य कर्मचारीको समेत कोरोना परीक्षण गरिने जनाएको छ ।
- कांग्रेस इतरसमूहको निष्कर्ष- नेता घोषणा गरेर अघि बढ्नुपर्छ
- फिफा विश्वकप : कोलोम्बियाको विजयी सुरुवात, उज्वेकिस्तानविरुद्ध निकाल्यो ३-१ को जित
- राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
- रास्वपाको आगामी मार्गचित्र : बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र
- प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
-
यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
२०८३ जेष्ठ ३१, आईतवार ११:०९ -
राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन केन्द्रित हुने
२०८३ असार ४, बिहीबार १०:४२ -
महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
२०८३ जेष्ठ ३१, आईतवार ११:०२ -
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२०८३ जेष्ठ ३१, आईतवार ११:२९ -
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
२०८३ असार ४, बिहीबार १०:२३





प्रतिकृया दिनुहोस्