मुख्यमन्त्री भट्टद्वारा हरितालिका तीजको शुभकामना
धनगढी, भदौ ५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना दएिका छन । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शुभकामना सन्देश जारी गर्दै यस पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण प्रदेशवासी...






