October 29, 2026, Thursday
२०८३ कार्तिक १३

ब‌ैतडी

गौरा पर्वको आज दोस्रो दिनः सुदूरपश्चिममा नानी गौरा हर्ष उल्लासपूर्वक मनाइँदै

गौरा पर्वको आज दोस्रो दिनः सुदूरपश्चिममा नानी गौरा हर्ष उल्लासपूर्वक मनाइँदै

बैतडी : सुदूरपश्चिम प्रदेशमा आज नानी गौरा पर्व उल्लासपूर्वक मनाइँदै छ । गौरापर्वको दोस्रो दिन मानिने आज नानी गौरामा व्रतालु महिलाहरु बिहानै नजिकैका नदी, तलाउ र धारामा गएर बिरुडा लाई धुने गर्दछन् । अघिल्लो दिन भिजाइएका पाँच थरी अन्न ‘बिरुडा’ लाई महिलाहरुले आज शुद्ध जलाशयमा लगेर धुने चलन पाटन नगरपालिका ०३ कि बसन्ती भट्टले बताइन्।…

सुदूरपश्चिम प्रदेशममा घोडाघोडी नगरपालिका बन्यो उत्कृष्ट

सुदूरपश्चिम प्रदेशममा घोडाघोडी नगरपालिका बन्यो उत्कृष्ट

धनगढी : सुदूरपश्चिम प्रदेशममा घोडाघोडी नगरपालिका उत्कृष्ट बनेको छ । स्थानीय तहहरूको गुणस्तर परीक्षण पछि आर्थिक वर्ष २०८०/८१ को स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गरिएसंगै घोडाघोडी नगरपालिका उत्कृष्ट बनेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गरेको नतिजा अनुसार कैलालीमा घोडाघोडी नगरपालिका ८५.५० अङ्क सहित जिल्लामा मात्रै नभएर सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट भएको छ । प्रदेशमा…

  • पहाडमा पनि डेंगु जोखिम बढ्दै, बैतडी र दार्चुलामा भेटिए डेंगी संक्रमित

    पहाडमा पनि डेंगु जोखिम बढ्दै, बैतडी र दार्चुलामा भेटिए डेंगी संक्रमित

    धनगढी : पहाडमा पनि डेंगुको जोखिम बढ्दै गएको छ । बैतडीमा हालसम्म सात जनामा र दार्चुलामा एक जनामा डेंगी संक्रमण पुष्टि भएको जिल्ला अस्पतालहरुले जनाएका हुन । स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म सात जनामा सङ्क्रमण पुष्टि भइसकेको...

  • बैतडीको डोल गाउँमा २०१८ सालदेखि खसिरहेछ पहिरो

    बैतडीको डोल गाउँमा २०१८ सालदेखि खसिरहेछ पहिरो

    बैतडी : हरेक वर्षातमा झैँ यहाँको दोगडाकेदार गाउँपालिका–६ डोलबासी यसपाली पनि पहिरोकै चिन्तामा छन्। २०१८ साल देखि खस्ने थालेको पहिरोले अहिलेसम्म गाउँलेलाई चैनले सुत्न दिएको छैन।  हरेक वर्ष वर्खामा खस्ने पहिरोले यो वर्ष पनि चिन्ता बढेको स्थानीय लोगसिंह भाटले बताए।...

  • बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

    बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

    बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय...

  • बैतडीलाई केन्द्रबिन्दु बनाएर गयो ५.१ म्याग्निच्युडको भूकम्प

    बैतडीलाई केन्द्रबिन्दु बनाएर गयो ५.१ म्याग्निच्युडको भूकम्प

    धनगढी । बैतडीलाई केन्द्रबिन्दु बनाएर हिजो राति भूकम्प गएको छ । बैतडीको खलङ्गा आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर ४८ मिनेट जाँदा...