June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

ब‌ैतडी

सुदूरपश्चिम प्रदेशमा थप १७ जना कोरोना संक्रमितको मृत्यु

सुदूरपश्चिम प्रदेशमा थप १७ जना कोरोना संक्रमितको मृत्यु

धनगढी,वैशाख २७ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीलका अनुसार पछिल्लो २४ घण्टामा कैलाली, कञ्चनपुर, बाजुरा, डोटी र बैतडीका गरी १७ जनाको मृत्यु भएको हो। सुदूरपश्चिम निर्देशनालय डोटीका अनुसार कैलालीका सबैभन्दा धेरै ८ जना, कञ्चनपुरका ५ जना, बाजुराका २ जना र डोटी तथा बैतडीका १/१ जना…

बैतडी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दीले सङ्क्रमणको जोखिम

बैतडी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दीले सङ्क्रमणको जोखिम

बैतडी, वैशाख २५ (ई-रैवार) नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएका बेला जिल्ला कारागार बैतडीमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको छ। जम्मा २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७१ कैदीबन्दी छन्। क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कोरोना सङ्क्रमणको जोखिम बढेको कारागारका अनिल तिवारीले जानकारी दिए। कैदीबन्दी बढी हुँदा कोरोना सङ्क्रमणका साथै बसोबास…

  • बैतडी जीप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो

    बैतडी जीप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो

    बैतडी, वैशाख २१ (ई-रैवार)  बैतडीको पञ्चेश्वरमा मंगलबार दिउँसो भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ। उक्त दुर्घटनामा परी ४ जनाको घटनास्थलमै र २ जनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो। सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर...

  • जीप दुर्घटना हुँदा बैतडीमा ४ जनाको मृत्यु, ६ जना घाइते

    जीप दुर्घटना हुँदा बैतडीमा ४ जनाको मृत्यु, ६ जना घाइते

    धनगढी,  वैशाख २१ (ई-रैवार) जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का...

  • बैतडीमा २४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

    बैतडीमा २४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

    बैतडी, वैशाख १८ (ई-रैवार) नयाँ भरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत जोखिममा पर्दै गएका छन्। सङ्क्रमणको दोश्रो लहर फैलिएपछि यहाँ हालसम्म २४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। प्रमुख भट्टका अनुसार सबैभन्दा...

  • इतिहास बन्यो सतबाँझ डाँडाको स्याउ

    इतिहास बन्यो सतबाँझ डाँडाको स्याउ

    बैतडी, वैशाख ६ (ई-रैवार) बैतडीको दशरथचन्द नगरपालिका-१ मुस्याचौरका ६२ वर्षीय जयसिंह टेरलाई दशरथचन्द राजमार्गमा छेउमै रहेको सतबाँझको डाँडामा लटरम्म स्याउ फलेको दृष्य सम्झिँदा अहिले इतिहास जस्तै लाग्छ। स्याउका लागि प्रसिद्ध मानिने बैतडीको सतबाँझको लेकमा पछिल्लो दुई दशकयता भने स्याउ फल्न...

  • बैतडीको सिगास गाउँपालिकाका सात वडा कार्यालयमा तालाबन्दी

    बैतडीको सिगास गाउँपालिकाका सात वडा कार्यालयमा तालाबन्दी

    बैतडी, वैशाख ३ (ई-रैवार) सिगास गाउँपालिकाका सात ओटा वडामा तालाबन्दी गरिएको छ। बैतडीको सिगास गाउँपालिकामा रहेका निजि स्रोतका शिक्षकहरुले आन्दोलनका कार्यक्रम अन्तर्गत सात वडा कार्यालयमा तालाबन्दी गरेका हुन । निजि स्रोतका शिक्षकहरुले श्रावण महिनादेखी तलब नपाएको भन्दै २ र ५...

  • बैतडीमा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान

    बैतडीमा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान

    बैतडी, वैशाख २ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बैतडीमा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान सञ्चालनमा आएको छ। स्वास्थ्य कार्यालयले ‘स्वस्थ जीवनशैली अपनाउने प्रतिबद्धता गरौँ, निरोगी बनौँ, स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ भन्ने नाराका साथ सो अभियान सञ्चालनमा ल्याएको हो। अभियान...