July 10, 2026, Friday
२०८३ असार २६

फिचर

सुदूरमा शिक्षा : उहिले धौ-धौ, अहिले आँगनमै विद्यावारिधि

सुदूरमा शिक्षा : उहिले धौ-धौ, अहिले आँगनमै विद्यावारिधि

कञ्चनपुर । कुनै बेला भौगोलिक विकटता र सडक पूर्वाधार नहुँदा काठमाडौं उच्च शिक्षा अध्ययनका लागि जान सुदूरपश्चिमवासीलाई निकै सकस थियो । त्यो बेला अध्ययनका लागि भारतीय बाटो प्रयोग गरेर मुलुकको राजधानी अध्ययनका लागि पुग्ने बाध्यता मुलुकमा व्यवस्था परिर्वतनसँगै अन्त्य भयो । अब शैक्षिक विकासको दृष्किोणले अब सुदूर, सुदूर (टाढा) रहेन । नेपालमा शिक्षाको उदय सुदूरपश्चिमबाटै भएको भए…

सुदूरमा एकल महिलाकी सारथि ‘वेद’

सुदूरमा एकल महिलाकी सारथि ‘वेद’

कैलाली। सुदूरपश्चिममा पतिको मृत्युपछि पत्नीले जीवनभर सेतै लुगामा बस्नुपर्ने र घरबाहिर जान नहुने कुसंस्कार छ। युवावस्थामै पतिको मृत्यु भएपछि पत्नीलाई विभिन्न आरोप लगाइन्छ। समाजले उसलाई घरबाहिरै निस्कनै दिँदैन। हो, यही र यस्तै कुसंस्कारको जालो चिर्दै एकल महिलाको अधिकारका लागि विगत १७ वर्षदेखि लडिरहेकी छिन् धनगढीकी वेद अवस्थी। एसएलसी उत्तीर्णपछि कैलाली बहुमुखी क्याम्पसमा पढ्दै गर्दा २०५७…

  • ६० दशकअघिको राणाकालीन मुडा बजार ओझेलमा

    ६० दशकअघिको राणाकालीन मुडा बजार ओझेलमा

    कैलाली । नजिकैको ‘कान्छो बजार’का रूपमा रहेको बौनियामा चहलपहल उत्तिकै छ। सूर्योदयदेखि अबेला रातिसम्म बौनिया बजार मानिसको भिडभाडले भरिएकै हुन्छ। बौनिया बजारदेखि उत्तरतर्फ सेती लोकमार्गको ट्र्याक खुलिरहेको छ। सो ट्र्याक चुरे क्षेत्र हुँदै डोटी अछाम जोडिनेछ भने दक्षिणतर्फ जोशीपुर–भजनी सडकले...

  • कञ्चनपुरका बादी समुदाय भन्छन् : व्यवस्था बदलिए, अवस्था बदलिएन

    कञ्चनपुरका बादी समुदाय भन्छन् : व्यवस्था बदलिए, अवस्था बदलिएन

    कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाका कित्थे बादी पहिला विवाहमा नाचेर पाएको बक्सीसबाट घरधन्दा चलाउँथे । हाल उनको दिनचर्या फेरिएको छ । पहिला जस्तो उनले नाचगान गर्दिनन् । परिवारको खर्च धान्न उनले कृषि मजदुरी गर्छन् । ‘विवाह, ब्रतबन्ध, न्वारन लगायतमा बादी समुदायका...

  • राष्ट्रपति पौडेलले सँगै जेल बसेका साथीलाई शपथ ग्रहणमा बोलाएपछि…

    राष्ट्रपति पौडेलले सँगै जेल बसेका साथीलाई शपथ ग्रहणमा बोलाएपछि…

    काठमाडौं । बागलुङका डिलप्रसाद सापकोटा (सापकोटा बाजे) आफूले सहयोग गरेको व्यक्ति राष्ट्रपतिजस्तो गरिमामय पद सम्हाल्न पुगेकामा हर्षविभोर छन् ।  “म असाध्यै खुसी छु उहाँ (राष्ट्रपति रामचन्द्र पौडेल)को राम्रो सेवा गर्न पाएकामा । जेलबाट निस्किएर सभामुख बन्नुभयो, पटकपटक मन्त्री हुनुभयो तर विगतको...

  • कोरोनापछि बढ्दो मानव तस्करी

    कोरोनापछि बढ्दो मानव तस्करी

    नयाँदिल्ली । रुसले युक्रेनमाथि आक्रमण गरेर दुई देशबीच द्वन्द्व सुरु भएको वर्ष दिन हुन लागेको छ । गत फागुनमा रुसले गरेको हमलापछि न युद्ध थामिएको छ, न त लगातार उस्तै संघर्ष छ । युद्ध प्रारम्भ हुनासाथ सबैजसो देशले आफ्ना नागरिकलाई युक्रेनबाट निकालेका...

  • काँचुली फेर्दै कञ्चनपुरको झलारी बजार

    काँचुली फेर्दै कञ्चनपुरको झलारी बजार

    कञ्चनपुर । ६ दशकअघि झलारी बजार रहेको क्षेत्र घना जङ्गलका रुपमा रहेको थियो। दिउँसै बाटैमा बाघ चितुवा लगायतका हिंस्रक जनावर आँखाअगाडि नै देखा पर्दथे। वन क्षेत्र नजिकै एक मात्रै भारतीयले सञ्चालन गरेको मदिराको भट्टी थियो। “एक दुईजनाले हिँडेर त्यस ठाउँमा पुग्न...

  • भादागाउँ थारु होमस्टे : चुनौती झेल्दै, व्यवस्थित हुँदै

    भादागाउँ थारु होमस्टे : चुनौती झेल्दै, व्यवस्थित हुँदै

    धनगढी । दशक अगाडि कैलालीको धनगढी उपमहानगरपालिका –१६ भादा गाउँमा स्थापनामा भएको भादा होमस्टे आशातित् फस्टाउन सकेको छैन । बाटोको समस्या लगायतका कारणले सञ्चालकहरूले चाहेअनुसार होमस्टे फस्टाउन नसकेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट करिब १३ किलोमिटरको दूरीमा रहेको यो...

  • छैठौं पटक निर्वाचित संसदीय दलको नेता देउवाको राजनीतिक यात्रा

    छैठौं पटक निर्वाचित संसदीय दलको नेता देउवाको राजनीतिक यात्रा

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उनले आफ्ना प्रतिष्पर्धी पार्टीका महामन्त्री गगनकुमार थापालाई पराजित गरी निर्वाचित भएका हुन्। मतदानमा कूल ८९ मत...