October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

फिचर

भूकम्पमा भत्किएको घर पुनः निर्माणको प्रतीक्षामा बझाङका भूकम्प पिडीत

भूकम्पमा भत्किएको घर पुनः निर्माणको प्रतीक्षामा बझाङका भूकम्प पिडीत

बझाङ। गत असोज १६ गतेको भूकम्पले मष्टा गाउँपालिका–५ किनाडाकी झुपू आग्रीको घर छियाछिया भयो। केही दिन त्रिपालमा बसे पनि अहिले त्यही घरमा उनको बसोबास छ। कुन दिन चर्किएको घरले आफूलाई पुर्छ भन्ने पीरबाट उनी मुक्त भएकी छैनन्। ७० वर्षीया झुपूको काँधमा अहिले घरको सम्पूर्ण जिम्मेवारी रहेको छ। ससाना नातिनातिनाको हेरचाहमै दिन बित्ने गरेको उनले सुनाइन्। करिब…

भूकम्पले क्षतविक्षत बनाएको गोरख-शोभाको खुसी

भूकम्पले क्षतविक्षत बनाएको गोरख-शोभाको खुसी

कर्णाली । जाजरकोटको बारेकोट गाउँपालिका–४ जिरीका गोरख सिंह र शोभा सिंहलाई राहतभन्दा पनि खाइलाग्दो अवस्थाका दुई छोरीको निधनले आहत बनाएको छ। यही कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्पले सिंह दम्पतीका दुई छोरी उपसना र ऊर्जाको ज्यान गयो। घटना भएको एक साता बित्न…

  • पहिलेका पुस्ताले बनाएका धर्मशाला लोप हुँदै

    पहिलेका पुस्ताले बनाएका धर्मशाला लोप हुँदै

    बाजुरा । पहिलेका पुस्ताले बनाएका बाजुरामा धर्मशाला लोप हुँदै गएका छन् । नुनु, तेल ल्याउनका लागि हाट जाने बेला हटारुलाई बास बस्न सहज हुने गरी बनाएका धर्मशाला पछिल्लो पुस्ताले खासै चासो नदेखाउँदा लोप हुँदै गएका हुन् । त्रिवेणी नगरपालिका वडा नं–८...

  • तराईदेखि हिमालसम्म : यी हुन् दशैं बिदामा घुम्न सकिने ८ गन्तव्य

    तराईदेखि हिमालसम्म : यी हुन् दशैं बिदामा घुम्न सकिने ८ गन्तव्य

    काठमाडौं । नेपालीहरुका लागि सबैभन्दा लामो बिदा दशैंमा हुने गर्छ। दशैं बिदामा साथीभाइ, परिवारसँग घुम्ने रमाइलो गर्ने सबैको चाहना हुन्छ। तर कहाँ घुम्ने भन्नेबारे भने सबैलाई जानकारी नहुन सक्छ।  करिब एक साताको दशैं बिदामा दूधकुण्ड ताल, कन्चनजंगा बेस क्याम्प, लाङटाङ, अन्नपूर्ण,...

  • यस कारण जमरा राख्दैनन् माझी समुदाय

    यस कारण जमरा राख्दैनन् माझी समुदाय

    गलकोट । नेपालीहरूको महान् चाड बडादसैंको पहिलो दिन आज घटस्थापना। बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ। जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरो माटो र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ। घर शुद्ध भएपछि मात्र देवीको आगमन...

  • पुनःस्थापनाको पर्खाइमा आरक्ष विस्थापित

    पुनःस्थापनाको पर्खाइमा आरक्ष विस्थापित

    कञ्चनपुर । कञ्चनपुरको ढक्का शिविरमा बसोबास गर्नुहुन्छ, ६५ वर्षीय देव रोकाया । उहाँ विसं २०५२ मा बाजुराबाट तराई झर्नुभएको थियो । त्यहाँ खप्तड राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा घरखेत सबै निकुञ्जमा परेको थियो । रौतेली बिचवामा उनको अढाइ बिघा जमिन थियो ।...

  • मानव बेचबिखनमा टिकटकको दुरूपयोग बढ्दै

    मानव बेचबिखनमा टिकटकको दुरूपयोग बढ्दै

    राँझा (बाँके) । केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन्।  मानव बेचबिखनविरुद्ध नेपालगन्जमा क्रियाशील माइती नेपालका संयोजक केशव कोइरालाले भने, ‘कुनै समय...

  • आमाबाबुले सजाएर राखिदिएका छन् भीम सार्कीले जितेका पुरस्कार

    आमाबाबुले सजाएर राखिदिएका छन् भीम सार्कीले जितेका पुरस्कार

    कञ्चनपुर । क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा  लिएर साढे तीन दशक कमाए। दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भने १५...