April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

अन्तत: गेटा विश्वविद्यालयको गेटैमा धान रोपाइँ

अन्तत: गेटा विश्वविद्यालयको गेटैमा धान रोपाइँ

धनगढी । कैलाली स्थित गेटा विश्वविद्यालयको गेटैमा धान रोपाइ गरिएको छ । राष्ट्रिय धान दिवसको अवसरमा स्थानीयहरूले रोपाइँ गरेका हुन् । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय माग्दै सङ्घर्षरत स्थानीयहरूले विश्वविद्यालयको गेटैमा धान रोपाइ गरेका हुन् । तत्काल चालु संसदको अधिवेशनबाटै शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारितगरी ६ सय शय्याको अस्पताल…

धनगढी उपमहानगरपालिले झण्डै दुई अर्व बजेट पेस गर्यो

धनगढी उपमहानगरपालिले झण्डै दुई अर्व बजेट पेस गर्यो

धनगढी । धनगढी उपमहानगरपालिले झण्डै दुई अर्व हाराहारीमा बजेट पेस गरेको छ । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/ ०८१ का लागि झण्डै दुई अर्व हाराहारीको बजेट पेश गरेको हो । उपमहानगरपालिकाले दशौं नगर सभामा एक अर्व ९३ करोड आठ लाख २४ हजार दुई सय १८ को अनुमानित रकम पेश गरेको हो । उपप्रमुख कन्दकला…

  • दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्प

    दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्प

    दार्चुला । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत...

  • कैलालीका प्रमुख जिल्ला अधिकारी चढेको गाडी दुर्घटना

    कैलालीका प्रमुख जिल्ला अधिकारी चढेको गाडी दुर्घटना

    धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल सवार गाडी सुर्खेतमा दुर्घटनामा परेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार उनी सवार से १ झ २६० नम्बरको गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा कसैलाई चोटपटक नलागेको प्रमुख जिल्ला...

  • सुदूरपश्चिम प्रदेशले ल्यायो २९ अर्ब २६ करोडको बजेट

    सुदूरपश्चिम प्रदेशले ल्यायो २९ अर्ब २६ करोडको बजेट

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको ल्याएको छ । शुक्रबार आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले प्रदेश सभामा आज बजेट सार्वजनिक गरेका हुन् । कुल विनियोजनमध्ये चालुतर्फ ९ अर्ब ५९...

  • दिपायल सिलगढी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    दिपायल सिलगढी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    डोटी / डोटीको दिपायल सिलगढी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । ‘पूर्ण खोप सुनिश्चित भविष्य’ भन्ने मूल नाराका साथ आइतबार नगर पूणर् खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो । यो पालिका जिल्लाको अन्तिम पालिकाको रुपमा...

  • करिब १६ क्वीन्टल अवैध माछा धनगढीबाट बरामद

    करिब १६ क्वीन्टल अवैध माछा धनगढीबाट बरामद

    धनगढी । प्रहरीले करिब १६ क्वीन्टल अवैध माछा बरामद गरेको छ । धनगढी उपमहानगरपालिका-७ मनहेराबाट जिपमा ल्याउदै गरेको अवस्थामा प्रहरी टोलीले माछा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बेलौरी नगरपालिका-७ बस्ने २१ वर्षीय रामकुमार...

  • दार्चुलामा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

    दार्चुलामा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

    दार्चुला । एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार गरिएको छ । दार्चुलाको लेकम गाउँपालिकाकी पार्वती सार्कीको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार लेकम गाउँपालिका २ भटाइजरकी ३३ वर्षीया पार्वती सार्कीको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको...