अन्तत: गेटा विश्वविद्यालयको गेटैमा धान रोपाइँ
- Eraibar
- २०८० असार १५, शुक्रबार १२:४०
- 60 Shares

धनगढी । कैलाली स्थित गेटा विश्वविद्यालयको गेटैमा धान रोपाइ गरिएको छ । राष्ट्रिय धान दिवसको अवसरमा स्थानीयहरूले रोपाइँ गरेका हुन् ।
शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय माग्दै सङ्घर्षरत स्थानीयहरूले विश्वविद्यालयको गेटैमा धान रोपाइ गरेका हुन् । तत्काल चालु संसदको अधिवेशनबाटै शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारितगरी ६ सय शय्याको अस्पताल सञ्चालन गर्न दबाब दिन साङ्केतिक विरोध स्वरूप रोपाइँ गरेको सङ्घर्ष समितिका प्रवक्ता गणेश शाहले बताए ।
शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग्दै सङ्घर्ष समितिले लामो समयदेखि आन्दोलन गर्दै आएको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्