April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सेप्टिक ट्यांकीमा परेर शुक्लाफाँटामा जंगली हात्तीको मृत्यु

सेप्टिक ट्यांकीमा परेर शुक्लाफाँटामा जंगली हात्तीको मृत्यु

कञ्चनपुर । सेप्टिक ट्यांकीमा परेर शुक्लाफाँटामा जंगली हात्तीको मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति सेप्टिक ट्यांकीमा परेर जंगली हात्तीको मृत्यु भएको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले दिएको जानकारी अनुसार शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेप्टिक ट्यांकीमा परेर जंगली हात्तीको मृत्यु भएको हो।…

महाकालीमा पानी बहाव बढेपछि चारपांग्रे सवारीसाधन आउजाउमा रोक

महाकालीमा पानी बहाव बढेपछि चारपांग्रे सवारीसाधन आउजाउमा रोक

कञ्चनपुर । महाकाली पुलमा चारपांग्रे सवारीसाधन चलाउनमा रोक लगाइएको छ । महाकाली नदीमा बाढी आएपछि शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारीसाधनको आवागमन बन्द गरिएको हो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार आइतबार रातिदेखि महाकालीमा पानीको बहाव बढेको हो । सोमबार बिहान महाकालीमा पानीको बहाव १ लाख ७० हजार क्युसेक पुगेको छ । आइतबार रातिदेखि नै बहाव…

  • सासंद बलायरले सुनील शर्मालाई भने- अरुको उक्साहटमा नबोल्नू

    सासंद बलायरले सुनील शर्मालाई भने- अरुको उक्साहटमा नबोल्नू

    काठमाडौं । नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सांसद डा. सुनील शर्मालाई कसैको उक्साहटमा लागेर नबोल्न सुझाव दिएका छन् । आइतबारको संसदीय दलको बैठकमा बोल्दै बलायरले अरुको उक्साहटमा लागेर शर्मालाई नबोल्न सुझाव दिएका हुन् । अर्थमन्त्री तथा पार्टी प्रवक्ता प्रकाशशरण महतको...

  • कर्णाली नदी बस्तीमा पस्ने जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

    कर्णाली नदी बस्तीमा पस्ने जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

    टीकापुर । कैलालीको टीकापुर-५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीव्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६,...

  • भजनी र टीकापुर डुबान : दीर्घकालीन समाधानको खोजी खै ?

    भजनी र टीकापुर डुबान : दीर्घकालीन समाधानको खोजी खै ?

    भजनी । बर्सेनि बाढी र डुबानबाट कैलालीमा अत्यधिक क्षति हुने गरेको छ । कैलालीको पनि भजनीमा बाढी र डुबानबाट बढी क्षति हुने गरेको छ । वर्षात्को समयमा भजनीवासी शान्तले सुत्न  पाउँदैनन् ।  “बर्सेनि बाढीले विस्थापित बनाउँछ । दुई–तीन महिना सडकमै...

  • सुदूरपश्चिम प्रदेशमा संसदीय समिति थप गर्न कार्यदल बनाउने तयारी

    सुदूरपश्चिम प्रदेशमा संसदीय समिति थप गर्न कार्यदल बनाउने तयारी

    धनगढी। सुदूरपश्चिम प्रदेशमा संसदीय समिति थप गर्ने तयारी भइरहेको छ । स्रोतका अनुसार यस अघि रहेका चार समितिलाई अव ६ वटा समिति बनाउने तयारी भइरहेको हो । सत्ता गठबन्धन बिच काठमाडौँमा नागरिक उन्मुक्ति पार्टीलाई दुई समिति सभापति दिने सहमति भएसँगै...

  • भीमदत्त राजमार्ग अझै खुलेन, सुदूरपश्चिम प्रदेशका ७ जिल्ला प्रभावित

    भीमदत्त राजमार्ग अझै खुलेन, सुदूरपश्चिम प्रदेशका ७ जिल्ला प्रभावित

    धनगढी । अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग अझै खुलेको छैन । कैलालीको गोदावरी नगरपालिका ४ को बुढितोलामा सोमबार राति आएको पहिरोसँगै करिब दुई सय मिटर भासिएपछि अवरुद्ध भएको राजमार्ग सञ्चालन हुन नसकेको हो । डिभिजन सडक कार्यालयले...

  • कैलालीको भजनी नगरपालिका भयो जलमग्न, हजारौँ घर विस्थापित

    कैलालीको भजनी नगरपालिका भयो जलमग्न, हजारौँ घर विस्थापित

    धनगढी । कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । बाढीका कारण हजारौँ घर विस्थापित भएका छन् । गएको सोमबारदेखि परेको अविरल वर्षाले कारण भजनी नगरपालिका जलमग्न भएको हो । बाढीको उच्च जोखिममा रहँदै आएको भजनी नगरपालिका जलमग्न हुँदा त्यहाँका हजार...